इन्टरटेनमेन्ट
विवादाष्पद हलिउड डाइरेक्टर हार्वेले ऐश्वर्यालाई पनि एकान्तमा बोलाउने गरेको खुलासा !

विवादाष्पद हलिउड डाइरेक्टर हार्वेले ऐश्वर्यालाई पनि एकान्तमा बोलाउने गरेको खुलासा !

एजेन्सी । हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ ।

किन राखियो बाहुबली प्रभासलाई कडा निगरानीमा ?

किन राखियो बाहुबली प्रभासलाई कडा निगरानीमा ?

एजेन्सी । बलिउडका चर्चित बाहुबली अर्थात प्रभास कडा निगरानीमा परेका छन् । उनी माथि कुनै पनि घटना नघटोस् भनेर कडा निगरानीमा राखिएको स्रोतले बताएको छ ।

यस्तो भयो बलिउडका चर्चित अभिनेता कादर खानको हालत

यस्तो भयो बलिउडका चर्चित अभिनेता कादर खानको हालत

एजेन्सी । बलिउडका चर्चित अभिनेता कादर खानको अवस्था निकै नाजुक बन्दै गएको छ । कमेडी गरेर धेरैलाई हसाएका कादर खान अहिले आफैँले हास्न भूलेका छन् ।

छोरीले समस्यामा पारिन् शाहरुख खानलाई, सार्वजनिक भयो यस्तो तस्विर

छोरीले समस्यामा पारिन् शाहरुख खानलाई, सार्वजनिक भयो यस्तो तस्विर

एजेन्सी । बलिउड स्टार साहरुख खान अहिले छोरी सुहानाका कारण तनावमा छन् ।

घर बोलाएर यस्तो भनिन् जया बच्चनले रेखालाई ? जसकारण अमिताभसँग सधैँको लागि टाढा भइन् रेखा

घर बोलाएर यस्तो भनिन् जया बच्चनले रेखालाई ? जसकारण अमिताभसँग सधैँको लागि टाढा भइन् रेखा

एजेन्सी । बलिउडमा जब महानायक अमिताभको नाम आउँछ तब रेखा पनि जोडिएर आउने गर्छिन् । उनी जहिले पनि कुनै कार्यक्रममा सिन्दुर लगाएर पुग्ने गर्छिन् उनको चर्चा अमिताभसँग जोडिएर हुने गर्छ ।

झगडा परे पनि करणले आफ्ना सन्तानको पहिलो फोटो काजोललाई नै किन पठाए ?

झगडा परे पनि करणले आफ्ना सन्तानको पहिलो फोटो काजोललाई नै किन पठाए ?

एजेन्सी । कुनै समयका अति मिल्ने साथी बलिउड निर्माता तथा निर्देशक करण जोहर र अभिनेत्री काजोलबीच अहिले सुमधुर सम्बन्ध नरहेको भारतीय सञ्चारमाध्याले जनाउँदै आएको छ ।

कंगना र रणबीर कपूरको ‘फिजिकल रिलेशनशिप’को बारेमा खुल्यो यस्तो राज

कंगना र रणबीर कपूरको ‘फिजिकल रिलेशनशिप’को बारेमा खुल्यो यस्तो राज

एजेन्सी । अभिनेत्री कंगना रनौत र ऋतिक रोशनको बीचमा भएको विवाद लगातार लम्बिरहेको छ । पछिल्ला दिनहरुमा यी दुईको एक अर्काप्रति जमेर आरोप प्रत्यारोप लगाइरहेका छन् ।

यसकारण २०१७ को सर्वाधिक चर्चित फिल्म साबित हुनसक्छ ‘पद्मावती’

यसकारण २०१७ को सर्वाधिक चर्चित फिल्म साबित हुनसक्छ ‘पद्मावती’

एजेन्सी । चलचित्र पद्मावतीको लोगो देखि ‘फस्ट लुक’ सम्म चर्चित बनेको थियो । भने भर्खरै रीलिज भएको यस चलचित्रको ट्रेलरले निकै चर्चा पाइरहेको छ ।

बिहे नै नगरि यसरी पिता बन्दैछन् सलमान, गरे यस्तो खुलासा

बिहे नै नगरि यसरी पिता बन्दैछन् सलमान, गरे यस्तो खुलासा

एजेन्सी । बलिउड सुपरस्टार सलमान खान डिसेम्बरमा आफ्नो जिवनको ५२औं वसन्तमा टेक्नेछन्। ५२ वर्ष लाग्दा सम्म पनि उनको विवाह गर्ने सोच रहेको छैन्।

हलिउडबाट हुबहु कपि गरिएका बलिउडका ९ सुपरहिट चलचित्र

हलिउडबाट हुबहु कपि गरिएका बलिउडका ९ सुपरहिट चलचित्र

एजेन्सी । जब हामी फिल्म हलमा बलिउड फिल्म हेर्न जान्छौ जहाँ यस्तो सिनहरु खिचिएका हुन्छन् जुन हामी सिठी नमारि बस्नै सक्दैनौ । तर भर्खरै पत्ता लागे अनुसार बलिउडका केहि यस्ता सुपरहिट चलचित्र छन् ।