इन्टरटेनमेन्ट
के साच्चैँ बिहे गर्दैछन् सलमान खान र कट्रिना कैफ ?

के साच्चैँ बिहे गर्दैछन् सलमान खान र कट्रिना कैफ ?

एजेन्सी । बलिउड सुपरस्टार सलमान खान र कट्रिना कैफबीचको सम्बन्धको बारेमा त धेरैलाई थाहा भएकै कुरा हो । एक–अर्कासँग प्रेम सम्बन्धमा रहेर टाढिएका यी दुई पाँच वर्षपछि पुन: एक हुँदै छन् ।

हिन्दी फिल्म खेल्न बाहुवली प्रभासले करणसँग २० करोड मागेपछि...   

हिन्दी फिल्म खेल्न बाहुवली प्रभासले करणसँग २० करोड मागेपछि...  

एजेन्सी । साउथ चलचित्र ‘बाहुवली र बाहुवली २’ले बक्स अफिसमा धमका नै मच्चायो । यो चलचित्र हिट भएपछि साउथ सुपरस्टार प्रभासको क्रेज बलिउडमा पनि चुलिएको छ ।

बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्याको माइतीघरमा आगलागी

बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्याको माइतीघरमा आगलागी

एजेन्सी । मंगलबार दिउँसो बान्द्रा वेस्ट इलाकाको एक बिल्डिङमा आगलागी भएको छ । १६ तल्ले उक्त भवनमा थुप्रै सेलिब्रिटीका परिवारका सदस्य बस्ने गर्दछन् ।

नायिका असिनले जन्माइन् छोरी, लुकाएर राखेकी थिइन् गर्भवती भएको कुरा

नायिका असिनले जन्माइन् छोरी, लुकाएर राखेकी थिइन् गर्भवती भएको कुरा

एजेन्सी । नायिका असिनले मंगलबार कोच्चीको अस्पतालमा छोरीलाई जन्म दिएकी छिन् । यद्यपी, उनले आफू गर्भवती भएको कुरा सबैलाई लुकाएर राखेकी थिइन् ।

कण्डमको बिज्ञापनमा करण र बिपाशाको यस्तो ‘लुक्स’

कण्डमको बिज्ञापनमा करण र बिपाशाको यस्तो ‘लुक्स’

एजेन्सी । नायिका बिपाशा बासुले श्रीमान् करन सिंह ग्रोवरसँग एक कण्डमको ब्रान्डको विज्ञापन सुटिङ गरेकी छिन् ।

बिहेको मिति पक्का भयो अनुष्का र विराटको

बिहेको मिति पक्का भयो अनुष्का र विराटको

एजेन्सी । भारतीय चर्चित नायिका अनुष्का शर्मा र भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीको बिवाह फिक्स भएको छ ।

पहिलोपटक बोलिन् सुजेन,  ऋतिकसँग डिभोर्स हुनुको कारण यस्ताे रहेछ

पहिलोपटक बोलिन् सुजेन, ऋतिकसँग डिभोर्स हुनुको कारण यस्ताे रहेछ

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशन कहिले प्रेम सम्बन्धले त कहिले श्रीमतीसँगको सम्बन्ध विच्छेदको खबरले सधैं चर्चामा रहन्छन्। उनी अहिले अभिनेत्री कंगना रनावतसँगको विवादमा बढि नै मुछिएका छन्।

बाहुबली प्रभासलाई यी कुरामा बलिउड स्टारले पनि हराउँन सक्दैनन्

बाहुबली प्रभासलाई यी कुरामा बलिउड स्टारले पनि हराउँन सक्दैनन्

एजेन्सी । बाहुबली स्टार प्रभासको आज ३८ औँ जन्मदिन मनाइरहेका छन् । सन् २००२ मा आफ्नो करियरको शुरुवात गरेका प्रभासले आजसम्म आइपुग्दा आफ्नो करियर यहाँसम्म पुर्याएका छन् जहाँसम्म पुग्न जो कोहिको बसको कुरा होइन ।

आमिर खानले कंगनाको समर्थन गर्दै भने, बलिउडमा कंगनालाई बहिष्कार गर्नु गलत

आमिर खानले कंगनाको समर्थन गर्दै भने, बलिउडमा कंगनालाई बहिष्कार गर्नु गलत

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत र ऋतिक रोशनको मौखिक लडाईले आजभोलि बलिउड निकै तातेको छ ।

रणबीरसँग दीपिकाले बिताएकी थिईन् यस्तो रोमान्टिक पल

रणबीरसँग दीपिकाले बिताएकी थिईन् यस्तो रोमान्टिक पल

एजेन्सी । नायिका दीपिका पादुकोण छिट्टै नै पद्मावती बनेर दर्शकको मन जित्न आउँदै छिन् । तर यतिवेला भने दीपिका फिल्मको अलावा अकोए कुराले चर्चामा आएकी छिन् ।