इन्टरटेनमेन्ट
को–को सँग थियो एेश्वर्याको प्रेम ? अन्तमा किन बिहे गरिन् अभिषेकसँग ?

को–को सँग थियो एेश्वर्याको प्रेम ? अन्तमा किन बिहे गरिन् अभिषेकसँग ?

एजेन्सी । सन् १९९४ मा विश्वसुन्दरी घोषित भएपछि ऐश्वर्या रायको सौन्दर्यको चर्चा झन् बढी भयो । बलिउडमा उनको सौन्दर्यको अझै बयान चल्छ ।

शाहरुखले किस गर्न नमान्दा रोकिएको थियो यो फिल्मको सुटिङ

शाहरुखले किस गर्न नमान्दा रोकिएको थियो यो फिल्मको सुटिङ

एजेन्सी । बलिवुड अभिनेता शाहरुख खानले नोभेम्बर २ मा ५३ औ जन्मदिन मनाएका छन् ।

बलिउडका यी चर्चित स्टार, जो एक–अर्कासँग काम गर्न चाहँदैनन्

बलिउडका यी चर्चित स्टार, जो एक–अर्कासँग काम गर्न चाहँदैनन्

मुम्बई । सामान्य मानिसजस्तै सेलिब्रिटीहरुको मनपर्ने र नपर्नेहरु हुन्छन् । उनीहरु कसैसँग काम गर्न मन पराउँछन् भने कसैसँग काम गर्न मनै पराउँदैनन् ।

विश्वको प्रभावशाली महिलाको सूचीमा प्रियकां ६७ औँ स्थानमा

विश्वको प्रभावशाली महिलाको सूचीमा प्रियकां ६७ औँ स्थानमा

एजेन्सी । हलिउडमा पनि आफ्नो पहिचान बनाएकी बलिउड अभिनेत्री प्रियंका चोपडा विश्वको सय प्रभावशाली महिलाको सुचीमा अटाएकी छिन् ।

४४ वर्षकी भइन् ऐश्वर्या, जान्नुहोस् उनको जीन्दगीसँग जोडिएको ९ खास कुरा

४४ वर्षकी भइन् ऐश्वर्या, जान्नुहोस् उनको जीन्दगीसँग जोडिएको ९ खास कुरा

एजेन्सी । सुन्दरताको उदाहरण ऐश्वर्या राय बच्चन हिजो मात्र ४४ वर्षकी भइन् । सन् १९९४ मा उनले मिस वल्र्डको उपाधि जित्न सफल भएकी रायलाई विश्वमा सुन्दर युवतीमा गनिन्छ ।

ऐश्वर्यासँग बिहे भएको १० वर्षपछि अभिषेकले गरे यस्तो राजको पर्दाफास

ऐश्वर्यासँग बिहे भएको १० वर्षपछि अभिषेकले गरे यस्तो राजको पर्दाफास

एजेन्सी । बलिउडमा शानदार र सुन्दर जोडीमा एक मानिन्छ ऐश्वर्या र अभिषेकको जोडी । २० अप्रिल २००७ मा विवाह बन्धनमा बाँधिएका यी दुईको जोडी १० वर्षसम्म खुशी नै मानिन्छन् ।

४५० करोडमा बनेको भारतको सबैभन्दा महंगो चलचित्र ‘२.०’ बारे रोचक कुरा

४५० करोडमा बनेको भारतको सबैभन्दा महंगो चलचित्र ‘२.०’ बारे रोचक कुरा

मुम्बई । दुबईको वुर्ज पार्कमा भारतको सबैभन्दा महंगो चलचित्र ‘२.०’ को म्युजिक लञ्च गरिएको छ । यस कार्यक्रममा मात्र १५ करोड रुपैयाँ खर्च गरिएको छ ।

‘बाहुबली’का कटप्पासहित अन्य ९ कलाकारलाई पक्राउ गर्न अदालतकाे आदेश

‘बाहुबली’का कटप्पासहित अन्य ९ कलाकारलाई पक्राउ गर्न अदालतकाे आदेश

एजेन्सी । बलिउडमा नै सर्वाधिक चर्चा बटुल्न सफल चलचित्र ‘बाहुबली’ र ‘बाहुबली–२’मा कटप्पाको भूमिका निर्वाह गरेका अभिनेता सत्यराजसहित अन्य ९ कलाकारलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ ।

सलमान खान फेरि ‘चुलबुल पाण्डे’ बन्ने

सलमान खान फेरि ‘चुलबुल पाण्डे’ बन्ने

एजेन्सी । बलिउड अभिनेता सलमान खान हाल ‘एक था टाइगर’ को सिक्वेल फिल्म ‘टाइगर जिन्दा हे’ मा व्यस्त छन्। यसपछि उनी आफ्नो सुपरहिट फिल्म ‘दबंग’ को तेस्रो शृंखलाको सुटिङ गर्नेछन्।

गायक हनी सिंह १८ महिनासम्म किन थिए गायव ? यस्तो छ दुखलाग्दो कारण

गायक हनी सिंह १८ महिनासम्म किन थिए गायव ? यस्तो छ दुखलाग्दो कारण

एजेन्सी । बलिउडका प्रख्यात गायक हनी सिंह लामो समयदेखि बलिउडमा हराएका थिए। उनको कुनै गीत रिलिज नभएको २ वर्ष बितिसकेको छ। उनी यत्रो समयसम्म कहाँ के गर्दैछन् कसैलाई पनि थाहा थिएन।