इन्टरटेनमेन्ट
सम्बन्धविच्छेद पछि पनि यस कारण टाढा हुनसकेका छैनन् अरबाज र मलाइका

सम्बन्धविच्छेद पछि पनि यस कारण टाढा हुनसकेका छैनन् अरबाज र मलाइका

एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोडाले यो वर्षको शुरुवातमा आफ्नो श्रीमान् अरबाज खानसँग सम्बन्धविच्छेद गरिन् । तर यसको बावजुद पनि अरबाजसँग प्राय साथै देखिन्छिन् ।

एकलकाँटे अनुष्का, जसको न कोही साथी छन् न कोही शत्रु

एकलकाँटे अनुष्का, जसको न कोही साथी छन् न कोही शत्रु

मुम्बई । दिनदिनैजसो बलिउडमा मित्रता र दुश्मनीका खबर आइरहेका हुन्छन् । तर, मित्रता टुट्ने र जोडिने समाचारमा अनुष्का शर्माको नाम भने विरलै उल्लेख हुने गर्छ किनभने अनुष्काका न कोही साथी छन् न शत्रु नै ।

खुलेआम ऐश्वर्याले यी व्यक्तिलाई किस गरेपछि रिसाउँदै अभिषेकले दिए यस्तो प्रतिकृया

खुलेआम ऐश्वर्याले यी व्यक्तिलाई किस गरेपछि रिसाउँदै अभिषेकले दिए यस्तो प्रतिकृया

बलिउड । बलिउड अभिनेत्री ऐश्वर्या आफ्नो आउँदै गरेको चलचित्र ‘फन्ने खाँ’ लाई लिएर व्यस्थ छिन् । यसभन्दा पहिले ऐश्वर्याले २०१६ मा चलचित्र ‘ए दिल हे मुश्किल’ मा अन्तिम पटक अभिनय गरेकी थिइन् ।

ऐश्वर्याका यी कुराहरु अभिषेकलाई अत्यधिक मन पर्छ, खोले यस्तो राज

ऐश्वर्याका यी कुराहरु अभिषेकलाई अत्यधिक मन पर्छ, खोले यस्तो राज

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो सुन्दरताको कारण पूरा दुनियाँमा चर्चित छिन् । त्यहि अभिषेक बच्चनको नजरमा ऐश्वर्याको एक अलग्गै पहिचान छ । अभिषेक आफ्नी पत्नी ऐश्वर्यालाई निकै माया गर्छन् ।

अन्तत: सलमानले भेटे आफ्नी बेहुली, दुवैलाई यस्तो अवस्थामा भेटियो

अन्तत: सलमानले भेटे आफ्नी बेहुली, दुवैलाई यस्तो अवस्थामा भेटियो

एजेन्सी । बलिउड उद्योगलाई लिएर फ्यानहरुको बीचमा लामो समयदेखि सलमान खान र युलिया वंतरको बीचमा भएको ब्रेकअफको खबर आइरहेको थियो ।

 चलचित्र ‘पद्मावती’ रिलिज नहुने संकेत, यस्तो छ कारण

चलचित्र ‘पद्मावती’ रिलिज नहुने संकेत, यस्तो छ कारण

एजेन्सी । सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’ रिलिजको समयमा आएर समस्यामा परेको छ ।

कपिल शर्मासँग बिहे गर्नको लागि प्रेमीकाले राखिन् यस्तो अनौठो शर्त

कपिल शर्मासँग बिहे गर्नको लागि प्रेमीकाले राखिन् यस्तो अनौठो शर्त

एजेन्सी। बलिउडका चर्चित हाँस्यकलाकार कपिल शर्माको सर्वाधिक लोकप्रिय कार्यक्रम ‘कमेडी नाइट विथ कपिल’ बन्द गरेर  चलचित्रमा व्यस्त भएका छन् ।

‘साहो’को एक दृश्य खिच्न ३६ घन्टा लगाए प्रभासले

‘साहो’को एक दृश्य खिच्न ३६ घन्टा लगाए प्रभासले

एजेन्सी । हिन्दी चलचित्र ‘बाहुबली’वाट लोकप्रिय भएका साउथका सुपरस्टार प्रभास अहिले अपकमिङ चलचित्र ‘साहो’को सुटिङमा ब्यस्त छन् । चलचित्रका केही सिक्वेन्सको छायांकन निकै तेज गतिमा भइरहेको छ ।

बाहुबली अभिनेत्री अनुष्काले दिईन आफ्नो ड्राइृभरलाई कार उपहार

बाहुबली अभिनेत्री अनुष्काले दिईन आफ्नो ड्राइृभरलाई कार उपहार

एजेन्सी । बलिउडकै सर्वाधिक लोकप्रिय चलचित्र बाहुबली फिल्ममा देवसेनाको भूमिकामा देखीएकी नायिका अनुष्का सेट्टी जति शुन्दरताकी धनी छन् त्यो भन्दा बढी उनी मनकी धनी छन् भन्दा फरक नपर्ने देखीएको छ ।

बलिउड सुपरस्टार सलमान खानको यस्तो थियो बाल्यकाल

बलिउड सुपरस्टार सलमान खानको यस्तो थियो बाल्यकाल

बलिउड । जब सलमान खान ग्वालिएरको सिंधिया स्कुलमा पढ्थे उनको छुट्टी मनाउने मनपर्ने स्थान इन्दोर रहेको थियो । सलमान खानको धेरै जसो समय साइकल चलाउनमा व्यस्त थिए ।