इन्टरटेनमेन्ट
किन लुकाउँछिन् रानी मुखर्जी आफ्नी छोरीलाई सामाजिक सञ्जालबाट ?

किन लुकाउँछिन् रानी मुखर्जी आफ्नी छोरीलाई सामाजिक सञ्जालबाट ?

एजेन्सी । बलिउडमा बबली नामले चर्चित नायिका रानी मुखर्जी प्राय आफ्नी छोरीको तस्विर सार्वजनिक गर्ने गर्दिनन ।

एउटै फिल्म खेलेको ६० करोड लिन्छन् यी अभिनेता, कस्को पारिश्रमिक कति ?

एउटै फिल्म खेलेको ६० करोड लिन्छन् यी अभिनेता, कस्को पारिश्रमिक कति ?

मुम्बई – बलिउडका स्टार्सले कति पारिश्रमिक लिन्छन् भन्नेमा सबैका चासो नै हुन्छ । सबै कलाकारले फिल्म हिट भएसँगै कलाकारले आफ्नो पारिश्रमिक बढाउने गर्दछन् तर फिल्म फ्लप भयो भने पनि उनको फिल्म घट्दैन ।

चलचित्र ‘पद्मावती’को बचाउमा सलमान खानले दिए यस्तो बयान   

चलचित्र ‘पद्मावती’को बचाउमा सलमान खानले दिए यस्तो बयान  

एजेन्सी । बलिउडका चर्चित निर्देशक सञ्जय लीला भन्सालीद्वारा निर्देशित चलचित्र ‘पद्मावती’ लामो समयदेखि विवादमा तानिएको छ।

टाइगर श्राँपकी प्रेमिका दिशा पटानीले यस्तो तस्बिर शेयर गरेपछि...

टाइगर श्राँपकी प्रेमिका दिशा पटानीले यस्तो तस्बिर शेयर गरेपछि...

एजेन्सी । बलिउड चलचित्र ‘एम.एम.एस धोनी’ बाट डेब्यू गरेकी अभिनेत्री दिशा पाटनी टाइगर श्राँपको चलचित्र ‘बागी–२’ मा मूख्य भूमिकामा देखिने भएकी छिन् ।

ऐश्वर्यापछि बच्चन परिवारमा फेरि अर्की बुहारीको ‘इन्ट्री’ ???

ऐश्वर्यापछि बच्चन परिवारमा फेरि अर्की बुहारीको ‘इन्ट्री’ ???

एजेन्सी । बलिउडका मेगास्टार अमिताभ बच्चनको यी दिनहरुमा निकै चहलपहल देख्न पाइन्छ । अमिताभ लगातार सामाजिक सञ्जालमा एक पछि अर्को पोस्ट गर्नमै व्यस्थ देखिन्छन् ।

यस फिल्मको दौरान शोषणको शिकार भएकी थिइन् प्रियंका चोपडा

यस फिल्मको दौरान शोषणको शिकार भएकी थिइन् प्रियंका चोपडा

एजेन्सी । बलिउड तथा हलिउडमा समेत चर्चा बटुलेकी अभिनेत्री प्रियंका चोपडाले फिल्मको दौरान आफू शोषणमा परेको खुलासा गरेकी छिन् ।

कस्तो देखिएला साम्राज्ञी र प्रदिप खड्काको जोडी ? यो चलचित्रमा देखिदैँछन् दुवै एकसाथ

कस्तो देखिएला साम्राज्ञी र प्रदिप खड्काको जोडी ? यो चलचित्रमा देखिदैँछन् दुवै एकसाथ

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा छोटो समयमै निकै चर्चित दुई नायक र नायिका हुन् प्रदिप र साम्राज्ञी । नायक अनमोल केसीसँग ‘ड्रिम्स’ चलचित्रबाट डेब्यू गरेकी नायिका साम्राज्ञी निकै रुचाइएकी नायिका मभ्येमा पर्छिन् ।

किन आत्महत्याको प्रयास गरेकी थिइन् ऐश्वर्याले ?

किन आत्महत्याको प्रयास गरेकी थिइन् ऐश्वर्याले ?

सुन्दा अचम्म लाग्न सक्छ । तर, एक मिडिया रिपोर्टका अनुसार ऐश्वर्या राय बच्चनले आत्महत्या गर्न खाजेको रिपोर्ट बाहिर ल्याएको थियो ।

बलिउडका चर्चित स्टार, जो आफ्नै बलबुताले स्थापित भए

बलिउडका चर्चित स्टार, जो आफ्नै बलबुताले स्थापित भए

एजेन्सी । बलिउडलाई रहस्यमयी मानिन्छ । कतिपय यो दुनियाँमा छिर्न असाध्यै मुस्किल रहेको बताउँछन् । कोही चाहिँ आफूमा क्षमता छ भने बलिउड स्वागतका लागि तम्तयार रहेको सुनाउँछन् । यद्यपि, त्यहाँ नातावाद वा भाइभतिजावादको प्रसंग धेरै आउने गरेको छ ।

अन्तत: कपिल शर्माले जिते सुनील ग्रोवरको मन, यस शो मार्फत देखिने भए दुवै एकसाथ

अन्तत: कपिल शर्माले जिते सुनील ग्रोवरको मन, यस शो मार्फत देखिने भए दुवै एकसाथ

एजेन्सी । बहुचर्चित कार्यक्रम ‘द कपिल शर्मा शो’का सुनील ग्रोवर र कपिल शर्माको लडाँईले लामो समयदेखि निकै चर्चा पाइरहेको छ । यी दुईबीचको झगडाले उक्त कार्यक्रमका दर्शकहरुसमेत निराश भएका छन् ।