इन्टरटेनमेन्ट
यी तीन अभिनेत्री, जसलाई छोडेर ऐश्वर्यासँग बिहे गरे अभिषेकले

यी तीन अभिनेत्री, जसलाई छोडेर ऐश्वर्यासँग बिहे गरे अभिषेकले

एजेन्सी ।अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको विवाह भएको १० वर्ष भएको छ । पछिल्लो समय यो जोडि बलिउडकै सबैभन्दा सुखी र खुसी जोडि मानिन्छ । दुवैले एक सन्तान पनि पाइसकेका छन् ।

शुटिङ गर्दा गर्दै गम्भीर घाइते भइन् कंगना रनौत

शुटिङ गर्दा गर्दै गम्भीर घाइते भइन् कंगना रनौत

एजेन्सी । बलिउड अभिनत्री कंगना रनौत उनको नयाँ चलचित्र ‘मणिकर्णिका स् द क्विन अफ झाँसी’ को शुटिङमा व्यस्थ छिन् । तर भर्खरै भारतीय सञ्चार माध्यमले जनाएअनुसार उक्त चलचित्रको शुटिङको क्रममा उनी गम्भीर घाइते भएकी छिन् ।

के कारणले रोइन् ऐश्वर्या सबैको अगाडी ?

के कारणले रोइन् ऐश्वर्या सबैको अगाडी ?

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय आजभोलि आफ्नी छोरी आराध्याको जन्मदिनको पार्टीमा व्यस्थ छिन् । साथैै उनले भर्खरै आफ्नो पिताको जन्मजयन्तीको अवसरमा एउटा यस्तो निर्णय गरेकी छिन् जुन सुनेर तपाई अचम्ममा पर्नुहुनेछ ।

महङ्गी नायिका प्रियंका चोपडा, जो आधा घण्टाको प्रस्तुतीका लागि १९ करोड लिन्छिन्

महङ्गी नायिका प्रियंका चोपडा, जो आधा घण्टाको प्रस्तुतीका लागि १९ करोड लिन्छिन्

एजेन्सी । बलिउड तथा हलिउडमा आफुलाई चर्चित बनाएकी नायिका प्रियंकाको मुल्य दिनप्रतिदिन बढ्दै गएको छ । भर्खरै भारतीय सञ्चार  माध्यममा उल्लेख भएअनुसार उनले आधा घण्टाको प्रस्तुतीको लागि १९ करोड लिएकी छिन् ।

करीनाले यस्तो शर्तमा बिहे गरेकी थिइन् सैफ अलीसँग

करीनाले यस्तो शर्तमा बिहे गरेकी थिइन् सैफ अलीसँग

एजेन्सी । बलिउडका कान्छा राजकुमार सैफ अली खान ४७ औँ जन्मदिन मनाइरहेका छन् । उनको ‘रिल’ र ‘रियल’ जीवन दुवै सुखमय तरिकाले बितेको पाइन्छ ।

अमिताभ बच्चनका जीवनका ७ ठुला गल्ती, जसले ल्यायो उनको जीवनमा ठुला संकट

अमिताभ बच्चनका जीवनका ७ ठुला गल्ती, जसले ल्यायो उनको जीवनमा ठुला संकट

बलिउडका महानायकका रुपमा परिचीत अमिताभ बच्चन ६ दशक देखि अभिनय कलामा रहेका छन् । उनले आफ्नो करिअरमा धेरै उतारचढाब देखेका छन् । जिन्दगीमा कठोरभन्दा कठोर दिन देखेका उनी सबैको कुराको दोष आफैले गरेको निर्णयलाई दिन्छन् ।

सलमान खान र ज्याकलिन नेपाल आउँदै

सलमान खान र ज्याकलिन नेपाल आउँदै

मंसिर २ । बलिउड सुपरस्टार सलमान खान बलिउडमा चर्चित श्रीलंकाली अभिनेत्री ज्याकलिन फर्नान्डिसका साथमा नेपाल आउँदैछन् ।

अन्तत: सलमान खानले आफ्नो बिहेबारे गरे यस्तो खुलासा

अन्तत: सलमान खानले आफ्नो बिहेबारे गरे यस्तो खुलासा

एजेन्सी । बलिउड सुपरस्टार सलमान खान जो दबंग खानको नामले पनि चिनिन्छन् र साथै उनलाई ‘मोस्ट एलिजिबल ब्याच्लर’ नामबाट पनि चिनिन्छ ।

सुपरस्टार शाहरुख खानलाई लाग्यो यस्तो गम्भीर आरोप

सुपरस्टार शाहरुख खानलाई लाग्यो यस्तो गम्भीर आरोप

एजेन्सी । बलिउडमा कयौँ हिट फिल्म दिएका सुपरस्टार किङ्ग खान शाहरुख खान अप्ठ्यारोमा परेका छन् । समाचारको अनुसार मुम्बईको अलीबागमा शाहरुख खानको लक्जरी घरलाई लिएर उनीमाथि रिट दायर भएको छ ।

शाहरुखको नयाँ फिल्म आउँदै :  काजोल, दिपिका, आलिया र रानी मुखर्जी एकैसाथ

शाहरुखको नयाँ फिल्म आउँदै : काजोल, दिपिका, आलिया र रानी मुखर्जी एकैसाथ

एजेन्सी । स्टारले भरिएको शाहरुखको नयाँ फिल्ममा काजोल, दिपिका, आलिया र रानी मुखर्जी पनि हुने बताइएकाे छ ।