इन्टरटेनमेन्ट
बल्ल खुल्यो गर्भवती भएकी जिया खानको आत्महत्याको सच्चाई

बल्ल खुल्यो गर्भवती भएकी जिया खानको आत्महत्याको सच्चाई

एजेन्सी । रहस्यमै रहेको बलिउड अभिनेत्री जिया खानको आत्महत्याको वास्तविकता करिब ५ वर्षपछि बाहिरिएको छ । जब उनलाई मृत अवस्थामा भेटियो तब पुलिसले आत्महत्या भएको पुष्टि गरिदिएको थियो ।

फेरि कंगना रनौतले अमिर खानसँग लिइन् दुश्मनी, खोलिन् यस्तो राज

फेरि कंगना रनौतले अमिर खानसँग लिइन् दुश्मनी, खोलिन् यस्तो राज

एजेन्सी । केहि समय अघि बलिउड अभिनेत्री कंगना रनौतका विषयमा भारतीय मिडियाले निकै नै मसला बनाएका थिए, उनी र अभिनेता ऋतिक रोशनको प्रेम सम्बन्धलाई लिएर ।

म्युजिक भिडियोमा मदनकृष्ण श्रेष्ठ

म्युजिक भिडियोमा मदनकृष्ण श्रेष्ठ

काठमाडौँ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अभिनित म्युजिक भिडियो बाहिरीएको छ । मदनकृष्ण अभिनित ‘भोकले कोही नमरोस्’ बोलको स्वदेशगानको भिडियो बाहिरीएको हो ।

यसकारण अब दर्शकले ‘भद्रगोल’ हेर्न नपाउने

यसकारण अब दर्शकले ‘भद्रगोल’ हेर्न नपाउने

काठमाडौं । चर्चित हाँस्यटेलिश्रृखला ‘भद्रगोल’ अब दर्शकले हेर्न नपाउने भएका छन् । नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हुँदै आएको यो श्रृखला यो साताबाट प्रसारण नहुने भएको छ ।

साम्राज्ञीले गोप्य अंगमा के गरिन् यस्तो !

साम्राज्ञीले गोप्य अंगमा के गरिन् यस्तो !

काठमाडौं –अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले फिलिपिन्समा छिन् । चलचित्र ‘कायरा’ सुटिङका लागि उनी उनी त्यहाँ पुगेकी हुन् ।

दीपिका पादुकोण नेपाल आउँदै !

दीपिका पादुकोण नेपाल आउँदै !

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण नेपाल आउने भएकी छिन् । उनी मार्च पहिलो साता काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

आसुतोष र बबिताको ‘यही त माया हो’ सार्वजनिक

आसुतोष र बबिताको ‘यही त माया हो’ सार्वजनिक

काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा विभिन्न गीतहरु सार्वजनिक भईरहँदा अर्को नयाँ गीत पनि थपिएको छ । गायक आसुतोष राई र गायिका बबिता राईको आवाजमा रहेको ‘यही त माया हो’ बोलको बि.एण्ड बि. गीतको भिडियो सार्वजनिक भएको छ ।

अभिषेकलाई भन्दा धेरै माया गर्थिन् ऐश्वर्या यी व्यक्तिलार्इ

अभिषेकलाई भन्दा धेरै माया गर्थिन् ऐश्वर्या यी व्यक्तिलार्इ

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री र बच्चन परिवारकी बुहारी जसको सुन्दरताले दुनियाँमा चर्चा पाएको छ । उनी हुन् ऐश्वर्या राय बच्चन ।

अमिताभको कलेजो अब २५ प्रतिशत मात्र बाँकी

अमिताभको कलेजो अब २५ प्रतिशत मात्र बाँकी

एजेन्सी । बलिउडका सुपरस्टार अमिताभ बच्चन धेरैको मन र मुटुमा बसेका छन् । जो आजपनि उत्तिकै दर्शकको रोजाईमा पर्ने अभिनेता हुन् ।

‘पद्मावती’ का अलाउद्दीन खिलजीको दिलचस्प कुराहरु, जो ‘बाइसेक्शुअल’ थिए

‘पद्मावती’ का अलाउद्दीन खिलजीको दिलचस्प कुराहरु, जो ‘बाइसेक्शुअल’ थिए

एजेन्सी । संञ्जय लीला भन्सालीद्वारा निर्देशित ऐतिहासिक चलचित्र ‘पद्मावत’ ले भारतको तेह्रऔँ शताब्दीको इतिहासलाई देखाएको छ ।