इन्टरटेनमेन्ट
किन डिप्रेसनमा परिन दीपिका ?

किन डिप्रेसनमा परिन दीपिका ?

एजेन्सी । थुप्रै विवादपछि प्रदर्शनमा आएको बलिउड फिल्म ‘पद्मावत’मा रानी पद्मिनी र चर्चित फिल्म ‘बाजिराओ मस्तानी’मा मस्तानीको भूमिका निर्वाह गरेकी बलिउडकी हटकेक नायिका दीपिका पादुकोण डिप्रेसनसँग जुधिसकेकी छन् ।

'भ्यालेन्टाइन स्पेशल’ : यी हुन् चर्चित १० ‘रोमान्टिक’ फिल्म

'भ्यालेन्टाइन स्पेशल’ : यी हुन् चर्चित १० ‘रोमान्टिक’ फिल्म

काठमाडाैँ । लभस्टोरीमा बनाइएका चर्चित फिल्महरु, जुन भ्यालेन्टाइन डेलाई आकर्षक बन्न सक्छन् ।

राजेन्द्र खड्गी ठमेलबाट पक्राउ

राजेन्द्र खड्गी ठमेलबाट पक्राउ

काठमाडौं, माघ २६ । चलचित्रका कलाकार द्वन्द्व निर्देशक राजेन्द्र खड्गी मानव तस्करीको अभियोगमा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले बिहीबार ठमेलबाट पक्राउ गरेको हो ।

अनमोलसँग किन हुन्छन् 'क्रेजी' ? यसो भन्छन् नायिकाहरु

अनमोलसँग किन हुन्छन् 'क्रेजी' ? यसो भन्छन् नायिकाहरु

काठमाडौँ । नेपाली फिल्मका लागि अनमोल केसी अहिलेका सर्वाधिक स्टार भ्यालु बोकेका हिरो हुन् । त्यसो हुनुमा उनलाई चर्को रुचाउने फ्यान र खासगरी युवती जमात कारक छन् ।

नेपालीलाई सम्बोधन गर्दै सलमान खानले गरे यस्तो आग्रह

नेपालीलाई सम्बोधन गर्दै सलमान खानले गरे यस्तो आग्रह

काठमाडौँ । बलिउडमा सुपर स्टार नायक सलमान खान मार्च १० तारिख, टुंडिखेलमा हुने सलमान खानको ‘दबंग द टुर’ लिएर आउदै छन् ।

एन्जेलिना जोलीजस्तै देखिन यी बलिउड अभिनेत्रीले बनाइन् आफ्नो यस्तो हालत

एन्जेलिना जोलीजस्तै देखिन यी बलिउड अभिनेत्रीले बनाइन् आफ्नो यस्तो हालत

एजेन्सी । बलिउडका अभिनेत्रीहरुले फरक देखिनको लागि आफ्ना शरीरका विभिन्न अंगको प्लाष्टिक सर्जरी गराएका छन् । ती मध्ये धेरैले आफ्नो सुन्दरता समेत गुमाएका छन् ।

अन्तत: ५२ वर्षीय सलमानले भेटे ‘केटी’, ट्वीटमा गरे यस्तो खुलासा

अन्तत: ५२ वर्षीय सलमानले भेटे ‘केटी’, ट्वीटमा गरे यस्तो खुलासा

एजेन्सी । बलिउड सुपर स्टार सलमान खान ५२ वर्ष पुगिसकेका छन् र उनी अझै अविवाहित नै छन् । तर भर्खरै भने उनले आफूले केटी पाएको कुरा ट्वीट गर्दे सार्वजनिक गरेका छन् ।

माओवादीको उल्टो दिन गन्ती शुरू भएको हो ?

माओवादीको उल्टो दिन गन्ती शुरू भएको हो ?

बीबीसी । छत्तीसगढको बस्तरमा माओवादी प्रभावित क्षेत्रमा पछिल्ला दिनहरूमा हिंसाका घटना बढेपछि मानिसहरूमा तनाव बढेको छ।

एक्लै हुँदा किन रुन्छिन् करीना ? शेयर गरिन् आफू रुनुको कारण

एक्लै हुँदा किन रुन्छिन् करीना ? शेयर गरिन् आफू रुनुको कारण

एजेन्सी । बलिउड नायिका करीना कपूर हिजो आज पति एकान्तमा एक्लै रुने गर्दछिन् । यो कुराको खुलासा करिना आफैले गरेकी हुन् ।

यो महिनाभित्रै बिहे गर्दै कंगना रनौत, को हुन् उनका बेहुला ?

यो महिनाभित्रै बिहे गर्दै कंगना रनौत, को हुन् उनका बेहुला ?

एजेन्सी । बलिउडकी ‘क्विन’ कंगना रनौतले यहि महिनाभित्रै बिहे गर्ने बताएकी छिन् । एक फेशन शो कार्यक्रममा अर्को महिना अर्थात फेब्रवरीसम्मको समयसीमामा आफूले बिहे गनेै बताएकी हुन् ।