इन्टरटेनमेन्ट
प्रिया प्रकाशको नजरले घायल भए सुपरस्टार ऋषि कपूर पनि

प्रिया प्रकाशको नजरले घायल भए सुपरस्टार ऋषि कपूर पनि

एजेन्सी । नेशनल क्रश बनेकि प्रिया प्रकाशको पूरा भारत दिवाना भएको छ । एक मिनेटको समयमा प्रियाले नसालु आँखाको माध्यमबाट यस्तो गोलि चलाइनकी रोशनको साथमा पूरा भारत घायल भएको छ।

 

लेडी डन बन्दै दीपिका, शुटिङ नेपालमा

लेडी डन बन्दै दीपिका, शुटिङ नेपालमा

मुम्बई – सञ्जयलिला भन्सालीको ‘पद्मावत’को सफलतासँगै चर्चामा रहेकी बलिउड अभिनेत्री दीपिका पादुकोण अब लेडी डन बन्ने भएकी छन्।

पहिलो पटक रानी मुखर्जीले खोलिन् यस्तो राज, भनिन्, मेरो पतिलाई मतलब छ त मात्र........

पहिलो पटक रानी मुखर्जीले खोलिन् यस्तो राज, भनिन्, मेरो पतिलाई मतलब छ त मात्र........

एजेन्सी । बलिउडकी अभिनेत्री रानी मुखर्जीलाई नचिन्ने कमै मानिस हुनुहुन्छ होला । जसका थुप्रै हिन्दी फिल्महरु अझै पनि धेरै मानिसको मन र मुटुमा बसेको छ ।

बिहे नै नगरी 'भर्जिनिटी' गुमाएका विश्व चर्चित १० सेलिब्रेटीकाे अनुभव

बिहे नै नगरी 'भर्जिनिटी' गुमाएका विश्व चर्चित १० सेलिब्रेटीकाे अनुभव

अहिलेसम्म अविवाहित बलिउडका चर्चित निर्माता/निर्देशक करण  जाैहरले एक अन्तवार्तामा बताएका थिए कि उनले २६ वर्षको उमेरमा आफ्नो भर्निनिटी गुमाएका थिए । सेलिब्रेटीहरुको भर्जिनिटीको बारेमा धेरै थरी कुराहरु मिडियामा आइरहन्छन् ।

सैफ अलीकी छोरी साराको डेब्यू अघि नै ‘करीअर’मा लाग्यो धक्का

सैफ अलीकी छोरी साराको डेब्यू अघि नै ‘करीअर’मा लाग्यो धक्का

एजेन्सी  । अभिनेता सैफ अली खान र अभिनेत्री अमृता सिंहकी छोरी सारा अली खान फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरिरहेकी छिन् ।

चर्चा आलिया र रणवीर कपूरको ‘अफेयर’को...

चर्चा आलिया र रणवीर कपूरको ‘अफेयर’को...

एजेन्सी । बलिउड अभिनेता रणवीर कपूरको प्रेम सम्बन्धले बलिउडमा निकै हंगामा गराएको पाइन्छ । उनका अफेयरका विषयलाई लिएर भारतीय सञ्चार माध्यमले निकै गसिप बनाएको पाइन्छ ।

विश्वकै सबैभन्दा महँगो चलचित्रको छायाँकन सुरु, यसको बजेटले निर्माण हुन्छसक्छ १० वटा बाहुबली !

विश्वकै सबैभन्दा महँगो चलचित्रको छायाँकन सुरु, यसको बजेटले निर्माण हुन्छसक्छ १० वटा बाहुबली !

काठमाडौँ । सन् २००९ मा सार्वजनिक हलिउड चलचित्र ‘अवतार’ अहिलेसम्मको विश्वकै सबैभन्दा बढी कमाई गर्ने चलचित्र हो । यो चलचित्रले संसारभर हंगामा मच्चाउँदै २।८ अर्ब डलरको कमाइ गर्न सफल भएको थियो ।

अभिषेक र आराध्यासँग मिलेर ऐश्वर्याले गर्दैछिन् यस्तो काम, अमिताभलाई गराइएन सामेल

अभिषेक र आराध्यासँग मिलेर ऐश्वर्याले गर्दैछिन् यस्तो काम, अमिताभलाई गराइएन सामेल

एजेन्सी । बलिउडमा सबैभन्दा बढी चर्चित परिवार हो बच्चन परिवार जहाँ सुपर स्टारदेखि विश्व सुन्दरीसमेत रहेका छन् । र यो परिवार नै  बलिउडमा निकै चर्चामा रहने पनि गर्छ ।

भाइरल भयो बाहुबलीकी देवसेना अर्थात अनुष्का शेट्टीको यस्तो भिडियाे

भाइरल भयो बाहुबलीकी देवसेना अर्थात अनुष्का शेट्टीको यस्तो भिडियाे

एजेन्सी । बलिउडमा सर्वाधिक चर्चा बटुलेको फिल्म ‘बाहुबली’ मा देवसेनाको भूमिकामा देखिएकी अभिनेत्री अनुष्का शेट्टीको ‘एमएमएस’ भाइरल भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

‘खिलजी’ले उछिन्यो सलमान र शाहरुखलाई !

‘खिलजी’ले उछिन्यो सलमान र शाहरुखलाई !

मुम्बई – विवादमा फसेको सञ्जयलिला भन्सालीको फिल्म ‘पद्मावत’मा अल्लाउदिन खिलजीको भुमिकामा देखिएका अभिनेता रणवीर सिंहको अहिले चौतर्फी तारिफ चुलिएको छ। उनले ३२ वर्षको उमेरमा नै २ सय करोड क्लबमा प्रवेश गरेर नयाँ रेकर्ड कायम गरेका हुन्।