इन्टरटेनमेन्ट
रियल मड्रिडको जितमा रोनाल्डोले गरे दुई गोल

रियल मड्रिडको जितमा रोनाल्डोले गरे दुई गोल

फागुन १३ – स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ ।

बलिउड अभिनेत्री श्रीदेवीको निधन

बलिउड अभिनेत्री श्रीदेवीको निधन

एजेन्सी । बलिउड नायिका श्रीदेवीको निधन भएको छ । शनिबार राति दुबाईमा उनको हृदयघातको कारण निधन भएको हो । यसको पुष्टी श्रीदेवीका देवर सन्जय कपुरले गरेका हुन् । बलिउडकी पहिलो सर्वोत्कृट महिला नायिकाको निधन भएपछि बलिउडमा सुनै सन्नाटा छाएको छ ।

बलिउड सुपरस्टार जसको पहिलो प्रेम रह्यो अधुरो...

बलिउड सुपरस्टार जसको पहिलो प्रेम रह्यो अधुरो...

मुम्बई – पहिलो प्रेम जो कोहीलाई पनि जहिल्यै पनि याद हुने गर्दछ । बलिउडका चर्चित कलाकार ऐश्वर्यादेखि दीपिकासम्म चलचित्र अभिनयमा आउनु पूर्व कोही न कोहीको प्रेममा परेका थिए । तर अभिनयमा चर्चासँगे उनीहरुले पहिलो प्रेम बिर्सिए । बलिउडका कलाकारको पहिलो प्रेमको चर्चा आजको विषय हो ।

किन हटाउन लगाए सलमानले आफू अभिनित फिल्मबाट अर्जितको गीत ?

किन हटाउन लगाए सलमानले आफू अभिनित फिल्मबाट अर्जितको गीत ?

एजेन्सी । ‘पृथ्वी’ फिल्ममा नेपालका सुपरस्टार अभिनेता राजेश हमालले बोलेको ‘साथीहरूका लागि यो हात सलाम हो, दुश्मनहरूका लागि यो हात फलाम हो’ संवाद निक्कै चर्चित छ।

करोडौं पारिश्रमिक लिने दीपिकालाई संजयले किन दिए ५०० रूपैयाँ ?

करोडौं पारिश्रमिक लिने दीपिकालाई संजयले किन दिए ५०० रूपैयाँ ?

काठमाडौँ । दीपिका पादुकोण अभिनित ‘पद्मावत’ विभिन्न विरोध र धम्की झेल्दै रिलिज भयो। रिलिजपछी फिल्मले वक्सअफिसमा लोभलाग्दो कमाइ गर्दै सफलताको झण्डा गाड्यो। हेर्नेजत्तिले दीपिकाको कामको खुलेर तारिफ गरे।

मोसन पिक्चर्स अवार्डको ट्रफी सार्वजनिक

मोसन पिक्चर्स अवार्डको ट्रफी सार्वजनिक

काठमाडौं– आगामी फागुन १८ गते अर्थात फागू पर्णिमा लागि लक्षित गरी थाइल्याण्डमा हुन लागेको मोसन पिक्चर्स अवार्डको ट्रफी सार्वजनिक भएको छ । आयोजकले प्रजातन्त्र दिवसको अवसर पारेर 

जिया खानको मृत्यु भएको लामो समयपछि खुल्यो यस्तो राज, हेर्नुस् प्रमाणसहित

जिया खानको मृत्यु भएको लामो समयपछि खुल्यो यस्तो राज, हेर्नुस् प्रमाणसहित

एजेन्सी । बलिउड फिल्म ‘गजनी’ मा आफ्नो जबरजस्त अभिनय मार्फत धेरैलाई मोहित पारेकी जिया खानको मृत्यु सधैँ रहस्यमय नै रहेको छ । बर्षौ वितिसक्दा पनि उनको आत्महत्याको राज गर्भमै छ ।

किन माफी मागे अमिरले रानीसँग ? यस्तो रहेछ कारण

किन माफी मागे अमिरले रानीसँग ? यस्तो रहेछ कारण

मुम्बई – चर्चित अभिनेत्री रानी मुखर्जीले बलिउडमा ४ वर्षपछि कमब्याक गर्दैछिन्। २३ मार्चमा प्रदर्शनमा आउने फिल्म ‘हिच्की’मार्फत पुनरागमन गर्न लागेकी रानीले आफ्नो करियरको सुरुवाती संघर्षबारे बीबीसीसँग खुलेर बताएकी छन्।

अभिषेक र ऐश्वर्यालाई ११ वर्षको पर्खाइपछि मिल्यो यस्तो खुशी, तर जयाले गरिन् यस्तो ‘रियक्ट’

अभिषेक र ऐश्वर्यालाई ११ वर्षको पर्खाइपछि मिल्यो यस्तो खुशी, तर जयाले गरिन् यस्तो ‘रियक्ट’

एजेन्सी । विभिन्न कारणले चर्चामा आइरहने ऐश्वर्या राय बच्चन पुनः एकपटक भारतीय सञ्चार माध्यमहरुमा छाएकी छिन् । पारिवारिक विवादका कारण पछिल्लो पटक ऐश्वर्यासँग अभिषेक पनि घर छोडेर फ्ल्याटमा सर्न लागेको बताइएको थियो

अब ६ वर्षसम्म रणवीर, दीपिका र भन्सासी सँगसँगै...

अब ६ वर्षसम्म रणवीर, दीपिका र भन्सासी सँगसँगै...

मुम्बई । संञ्जयलिला भंन्सालीको निर्देशनमा रणवीर सिंह र दीपिका पादुकोणको अभिनयमा ३ वटा सुपरहिट फिल्म बनीसकेका छन्।