अटोमाण्डू
सबैभन्दा बढी तीव्रगतिमा गुड्ने ५ कारहरु

सबैभन्दा बढी तीव्रगतिमा गुड्ने ५ कारहरु

लाइफमाण्डु । ‘कति स्पिडसम्म कार दौडिन सक्ला’ । कारको गुण मापन गर्ने विभिन्न प्रक्रियाहरु रहेका हुन्छन् । त्यसैको आधारमा पनि कार किन्नेहरु प्रशस्त रहेका छन् । सबैले कार किन्दा कति स्पिडसम्म दौडिन सक्छ भनेर सोध्ने पनि गर्छन् ।

बाइक होस् त यस्तो

बाइक होस् त यस्तो

लाइफमाण्डु । बाइकको मुल्य कति पर्ला । हदै परे १० लाख वा २० लाख । हामी यस्तै अनुमान लगाउँछौ । तर बजारमा यस्तो बाइक पनि आएको छ जसको मुल्य सुन्दा धेरैको होस उड्न सक्छ ।

कारहरुको पनि उत्तिकै सौखिन छन् लियोनल मेस्सी

कारहरुको पनि उत्तिकै सौखिन छन् लियोनल मेस्सी

लाइफमाण्डु । अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनको प्रतिस्पर्धा क्रिस्चियानो रोनाल्डोसँग हुने गर्छ । व्यवसायिक फुटबल खेलेरै उनले अर्वौ सम्पत्ति कमाउन सफल भएका छन् ।