अटोमाण्डू
फोर्डेका मुस्ताङ सार्वजनिक

फोर्डेका मुस्ताङ सार्वजनिक

काठमाडौं । अटोमोबाइल कम्पनी फोर्डको फोर्ड मुस्ताङ नेपाली बजारमा आएको छ। नेपालका लागि अधिकृत बिक्रेता जिओ अटोमोबाइल्सले सो गाडिको बिक्री सुरु गरेको हो।

नेपाली बजारमा सुजुकीको सिलेरियो एक्स गाडी

नेपाली बजारमा सुजुकीको सिलेरियो एक्स गाडी

काठमाडौं । सि.जि. मोटोकर्प, नेपालका लागि सुजुकी फोर व्हिलरस्को आधिकारिक वितरक तथा सि.जि. होल्डिङ्गको अटोमोटिभ डिभिजनले अत्यन्त निर्भिक देखिने र्स्पोटी र ट्रेन्डि सिलेरियो एक्स बजारमा ल्याएको छ।

नेपाल बजारमा टाटा नेक्सन

नेपाल बजारमा टाटा नेक्सन

काठमाडौं । टाटाको नेक्सन एसयुभी कार आधिकारिक रुपमा नेपाली बजारमा लन्च भएको छ । नेक्सन कम्प्याक्ट एसयुभी वर्गमा पर्ने टाटाको पहिलो कार पनि हो ।

यी हुन् नेपालमा पाइने बेनेलीका मोटरसाइकल

यी हुन् नेपालमा पाइने बेनेलीका मोटरसाइकल

काठमाडाैँ  । इटालियन मोटरसाइकल कम्पनी बेनेलीले नेपालको अटो बजारमा पकड बढाउँदै लगेको छ। बेनेलीका मोटरसाइकलमा विशेषतः नयाँ पुस्ताको आकर्षण बढेको कम्पनीको भनाइ छ।

टाटाको एसयूभी नेक्सन सार्वजनिक

टाटाको एसयूभी नेक्सन सार्वजनिक

काठमाडौँ । नेपालको लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले एसयूभी ‘नेक्सन’ गाडी सार्वजनिक गरेको छ। सिप्रदीले यो गाडी सार्वजनिक हुनु अगावै बुकिङ खुला गरेको थियो।

ग्वार्कोमा खुल्यो यामाहा शोरुम

ग्वार्कोमा खुल्यो यामाहा शोरुम

काठमाडौं, माघ १७ । नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ललितपुरको ग्वार्कोमा नयाँ सोरुम सुरु गरेको छ ।

टीभीएस मेगा एक्सचेन्ज मेला शुक्रबार र शनिबार पनि

टीभीएस मेगा एक्सचेन्ज मेला शुक्रबार र शनिबार पनि

काठमाडौं – गत पुस २ देखि भृकुटीमण्डपमा सञ्चालित टीभीएस मेगा एक्सचेन्ज मेला निर्धारित समय भन्दा थप दुई दिन बढी हुने भएको छ । अवलोकनकर्ताहरुको चाहनालाई मध्यनजर गरी शुक्रबार र शनिबार दुई दिन थप गरिएको कम्पनीले जनाएको छ ।

प्युजोका गाडी नेपाली बजारमा

प्युजोका गाडी नेपाली बजारमा

काठमाडौं – नेपालमा पहिलो पटक औपचारिक रुपमा फ्रान्सेली गाडी निर्माता कम्पनी Peugeot (प्युजो) का गाडी भित्रिएका छन् । प्युजो गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले

यी साउथ इन्डियन अभिनेतासँग छन् ३ सय ६९ कार, खरिद गर्न चाहन्थे देशको पहिलो मारुती

यी साउथ इन्डियन अभिनेतासँग छन् ३ सय ६९ कार, खरिद गर्न चाहन्थे देशको पहिलो मारुती

लाइफमाण्डु । फिल्मी दुँनियासँग जोडिएका स्टारहरुको कार क्रेज त सबैलाई थाहा छ । उनीहरु महंगामहंगा लक्जरी कारहरु चढने गर्छन् तर तपाईलाई यो थाहानहुन सक्छ साउथका मलायलम र तमिल फिल्मका सुपरस्टार ममुटीसँग एक दुई मात्रै होइन उनीसँग ३६९ वटा कार छन् ।

यस्ता कारहरु चढ्छिन् दीपिका पादुकोण

यस्ता कारहरु चढ्छिन् दीपिका पादुकोण

बलिउड अभिनेत्री दिपिका पादुकोणको जन्म सन् १९८६, जनवरी ५ मा डेनमार्कमा भएको थियो । उनले बैगलोर स्कुलमा पढेकी थिइन् । उनले प्रि विश्वविद्यालयको पढाइ भने माउन्ट कार्मेल कलेजबाट गरेकी थिइन् ।