अटोमाण्डू
ह्याचब्याक कार एनआरजी बिक्री शुरु

ह्याचब्याक कार एनआरजी बिक्री शुरु


पोखरा । टाटा मोटर्सको ह्याचब्याक कार एनआरजी पोखरामा बिक्री सुरु भएको छ ।  सोमबार एक कार्यक्रमकाबीच एनआरजीको लन्च गरिएको हो । 

नगर बस सेवा सञ्चालनमा

नगर बस सेवा सञ्चालनमा


डोटी । डोटिको शिखर नगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याएको छ ।

 सरकारले ३ सय वटा विद्युतीय बस किन्ने

सरकारले ३ सय वटा विद्युतीय बस किन्ने


काठमाडौं । काठमाडौं उपत्यकामा चलाउन लागि सरकारले ३ सय वटा विद्युतीय बस किन्ने भएको छ ।

‘मोबाइल फरेन्सिक भ्यान’

‘मोबाइल फरेन्सिक भ्यान’

काठमाडौं । नेपाल प्रहरीले अपराध न्युनिकरण गर्न भन्र्दै गाडीभित्रै १६ वटा सुविधा भएको अत्यधुनिक ‘मोबाइल फरेन्सिक भ्यान’ ल्याएको छ ।

नेपाल एयरलाइन्सको टिकट अनलाइनबाटै

नेपाल एयरलाइन्सको टिकट अनलाइनबाटै

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अनलाइन टिकट प्रणाली शुरु गरेको छ ।

धौलागिरी यातायातको टिकट अनलाईनबाट काट्न सकिने

धौलागिरी यातायातको टिकट अनलाईनबाट काट्न सकिने

काठमाडौं । प्रदेश नं. ४ स्थित धौलागिरी यातायात समितिको टिकट अनलाईनबाट काट्न सकिने भएको छ ।

जीतपुर र गौरमा बजाजको नयाँ शोरुम

जीतपुर र गौरमा बजाजको नयाँ शोरुम

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले बाराको जीतपुर र गौरमा नयाँ शोरुम संचालन गरेको छ ।

राष्ट्रपति अब विद्युतीय कारमा सवार

राष्ट्रपति अब विद्युतीय कारमा सवार

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी अब विद्युतीय कारमा सवार हुने भएकी छन् । राष्ट्रपति कार्यालयले बिहीबार उनका लागि बिवाइडी कम्पनीको विद्युतीय कार खरिद गरेको छ ।

 धूवाँ फ्याँक्ने सवारीलाई रोक

धूवाँ फ्याँक्ने सवारीलाई रोक

काठमाडौं - सरकारले आगामी साउन १ गतेबाट धूवाँ फ्याँक्ने सवारीसाधनलाई रोक लगाउने भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । 

मर्सिडिजको नयाँ मोडेल लञ्च हुदैं

मर्सिडिजको नयाँ मोडेल लञ्च हुदैं

काठमाडौं । मर्सिडिज बेञ्ज कारले २०१८ को अन्त्यसम्ममा भारतमा आफ्नो विलकुलै नयाँ मोडेल जी क्लास एसयूवी लञ्च गर्ने भएको छ । यो मर्सिडिज एएमजी जी ६३ को नयाँ भर्सन हुनेछ ।