अटोमाण्डू
 जेम्स बोन्डको फिल्ममा देखाइएको कार लिलामी

जेम्स बोन्डको फिल्ममा देखाइएको कार लिलामी

जेम्स बोन्डको फिल्ममा देखाइएको कार ‘अस्टोन मार्टिन डिबिफाइभ’ लिलामी भएको छ।

महिन्द्रा स्कर्पियोको नयाँ जेनेरेशन फोर ह्वील सिस्टममा

महिन्द्रा स्कर्पियोको नयाँ जेनेरेशन फोर ह्वील सिस्टममा

महिन्द्राले २०२० को सुरुवातमा सार्वजनिक गर्न लागेको महिन्द्रा स्कर्पियोको नयाँ जेनेरेशन फोर ह्वील ड्राइभ सिस्टममा आउने भएको छ ।
नयाँ डिजाइन र स्वरुपमा यो मोडल साविकको भन्दा केही ठूलो हुने जनाइएको छ । 

सार्वजनिक बसमा ‘ई–टिकेटिङ’

सार्वजनिक बसमा ‘ई–टिकेटिङ’

पोखरा महानगरपालिकाले आगामी भदौ १ गतेदेखि पोखराभित्र सञ्चालन हुने सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू गर्ने भएको छ । यस्तै त्यसलाई क्रमशः ‘कार्ड सिस्टम’ मा लैजाने भएको छ । 

टाटा मोटर्स कार्निभल शुरु

टाटा मोटर्स कार्निभल शुरु

काठमाडौं। टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडीङले रोमाञ्चक टाटा मोटर्स कार्निभल शुरु गरेको छ।

होन्डाले इ–ह्याचब्याक कार बजारमा ल्याउने

होन्डाले इ–ह्याचब्याक कार बजारमा ल्याउने

होन्डा कम्पनीले इ–ह्याचब्याक कार बजारमा ल्याउने भएको छ । 

‘अप्रिलिया स्ट्रोम स्कुटर’ नेपाली बजारमा

‘अप्रिलिया स्ट्रोम स्कुटर’ नेपाली बजारमा

उच्चस्तरीय इटालियन प्रविधिद्धारा निर्माण गरिएको ‘अप्रिलिया स्ट्रोम स्कुटर’ नेपाली बजारमा आएको छ । 

सरकारी सवारीसाधनहरुको मर्मतसम्भार दर्ता भएको वर्कशपमा मात्र

सरकारी सवारीसाधनहरुको मर्मतसम्भार दर्ता भएको वर्कशपमा मात्र

 अबदेखि सरकारी सवारीसाधनहरुको मर्मतसम्भार दर्ता भएको वर्कशपमा मात्र गर्न मिल्ने भएको छ ।

‘रोयल एनफिल्ड क्लासिक–३५० सीसी’ को मोटरसाईकल बजारमा

‘रोयल एनफिल्ड क्लासिक–३५० सीसी’ को मोटरसाईकल बजारमा

‘रोयल एनफिल्ड क्लासिक–३५० सीसी’ को नयाँ मोडलको मोटरसाईकल बजारमा आएको छ ।

विद्युतीय स्कुटी सार्वजनिक

विद्युतीय स्कुटी सार्वजनिक


काठमाडौं ।‘गो ग्रिन राइड ग्रिन’ नारासहित मियामा मोटर्सले विद्युतीय स्कुटीहरु नेपालमा सार्वजनिक गरेको छ।

रेनोको नयाँ अफर : बजेट अघि बेनिफिट

रेनोको नयाँ अफर : बजेट अघि बेनिफिट

रेनो गाडीको एक मात्र आधिकारक बितरक एडभान्स अटोमोबाईल प्रा.लि.ले ‘रेनो बजेट अघि बेनिफिट’ भन्ने नयाँ अफर सार्वजनिक गरेको छ ।