विचित्र विश्व
बेहुला बन्न त्यति सजिलो छैन जापानमा

बेहुला बन्न त्यति सजिलो छैन जापानमा

लाइफमाण्डु । विवाह गर्नु एउटा ठुलो निर्णय लिनु हो । तर, कुनै ठाउँमा भने यो ठुलो मुस्किल समेत बन्ने गरेको छ । जापानका अविवाहित युवाहरु विवाह विवाहको लायक बन्न केही विशेष कुराहरु सिक्ने गर्छन् । जापानमा यो अचम्म लाग्दो परम्परालाई ‘इकुमेन’ भनिन्छ ।