विचित्र विश्व
एयरपोर्टमा जाँच गर्दा भेटिएका यी अनौठा चीज, जसले तपाईको पनि दिमाग घुमाउन सक्छ

एयरपोर्टमा जाँच गर्दा भेटिएका यी अनौठा चीज, जसले तपाईको पनि दिमाग घुमाउन सक्छ

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ । कहिले काहिँ आफ्नो ब्यागमा ड्रग्स, बाघको बच्चा, बम जस्ता चीजहरुपनि समातिएका घटनाहरु भेटिएका छन् ।

संसारका ५ देश, जहाँ बलात्कारको सजाय यस्तो क्रुर तरिकाले दिइन्छ

संसारका ५ देश, जहाँ बलात्कारको सजाय यस्तो क्रुर तरिकाले दिइन्छ

एजेन्सी, बलात्कारलाई हरेक देशमा अछ्म्य अपराध मानिन्छ । बलात्कारिलाई देश अनुसार फरक( फरक तरिकाले क्रुर सजाय दिने गरिन्छ । निकै क्रुर सजाय दिइए पनि बलत्कारको घटना भने दिनानुदिन बढ्दै गइरहेको छ ।

१५ वर्षअघि भेटिएको एलियनको कंकालको रहस्य

१५ वर्षअघि भेटिएको एलियनको कंकालको रहस्य

एजेन्सी । १५ वर्ष अघि चिलीको अटाकामा क्षेत्रमा जब ६ इन्चको कंकाल भेटियो तब मानिसहरुको बीचमा एलियनको अस्तित्वको बहस शुरु हुन थाल्यो ।

अनौठो परम्परा, जहा बाबु-छोरीबीच बिहे हुन्छ

अनौठो परम्परा, जहा बाबु-छोरीबीच बिहे हुन्छ

एजेन्सी । बुवा र छोरीबीचको नाता संसारमा निकै पवित्र नाता हो । बुवा र छोरीबीच बिहे हुने कुरा त हामीले कल्पना पनि गर्न सक्दैनौँ र यसो गर्नुलाई पाप ठान्छौँ ।

यो हो विश्वकै सबैभन्दा कुख्यात भवन, १८ तलाभरि वेश्यालय

यो हो विश्वकै सबैभन्दा कुख्यात भवन, १८ तलाभरि वेश्यालय

एजेन्सी । एउटा यस्तो भवन, जो पूरै विश्वमा सबैभन्दा धेरे बदनाम छ । थाहा छैन, तपाइँलाई यसबारेमा जानकारी छ या छैन । यदि छैन भने थाहा पाउनुहुनेछ अब ।

जापानी अनौठो परम्परा जहाँ चिसो पानी खन्याएर पाप पखालिन्छ

जापानी अनौठो परम्परा जहाँ चिसो पानी खन्याएर पाप पखालिन्छ

एजेन्सी । हरेक मुलुकमा रहेका विभिन्न जाति र धर्मावलम्वी तथा सम्प्रदायहरुमा आ–आफ्नै परम्परा एवं मुल्यमान्यताहरु रहि आएका हुन्छन् ।

स्तन ठूलो हुनुको अर्थ थाहा छ तपाईंलाई ?

स्तन ठूलो हुनुको अर्थ थाहा छ तपाईंलाई ?

बीबीसी । एक नयाँ अनुसन्धानका अनुसार जसको तौलको ठिक छ तर नितम्ब, जाँघ र खुट्टामा धेरै बोसो जमेको छ भने उनीहरुमा स्ट्रोक, मधुमेह र हृदयघातको आशंका कम हुन्छ ।

यो कुकुर जसले मालिक्नीको शवलाई हप्तौँ कुरेर बस्यो...

यो कुकुर जसले मालिक्नीको शवलाई हप्तौँ कुरेर बस्यो...

 बिबिसी । कुकुरको बफादारीको उदाहरण त्यसै दिने गरिएको होइन।

 हेर्नुहोस् हरेक दिन बियर पिउन बारमा जाने अचम्मको जिराफ

हेर्नुहोस् हरेक दिन बियर पिउन बारमा जाने अचम्मको जिराफ

कुनै जिराफ बियर पिउनको लागि सधैं बारमा जान्छ भन्ने कुरा धेरैले विश्वास नगर्न पनि सक्छन् । तर, आज हामी तपाईलाई एक यस्तै सौखिन जिराफको बारेमा बताउन गइरहेका छौं ।