स्विमिङ पूलमा सुष्माको विकिनी अवतार

  • | सोमबार, ६ साउन, २०७६
  • | 11 months ago

काठमाडौं । सुष्मा कार्की नेपाली चलचित्रकी चर्चित अभिनेत्री हुन् । मेरो एउटा साथी छ चलाचित्रबाट चलचित्र करियरको सुरुवात गरेकी उनले एक दर्जन भन्दा धेरै सिनेमाहरुमा अभिनय गरेकी छन् ।
उनले सुरुमा मोडलिङ्ग करियर रोजेकी थिइन् पछी उनले मोडलिङ्गमा सफलता पाएपछि अभिनय क्षेत्रमा परवेश गरेकी हुन् । थुप्रै फेसन शोमा क्याटवाक गरे पछि सुष्माले म्युजिक भिडियोमा अभिनय गरी सकेकी छिन्
हाल अभिनयमा खासै नदेखिएकी उनले केही समय अगाडी स्वीमिङ समयका तस्बिरहरु सामाजिक सञ्जालमा राखेकी छन् ।

 

s(1)