पेट्रोल–डिजेलको भाउ बढ्यो

  • | बिहीबार, १९ बैशाख, २०७६
  • | 2 weeks ago


काठमाडौं । पेट्रोल र डिजेल, मटितेलको भाउ बढेको छ ।  नेपाल आयल निगमले हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको जनाएको छ ।

 

पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा ११ रुपैयाँ भाउ बढेको छ । शुक्रबार राती १२ बजेबाट बढेको मूल्य लागू हुनेछ ।
काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १ सय ११ रुपैयाँ ५० पैसा पु¥याइएको छ ।

 

डिजेल र मट्टतिेको मूल्य ९८ रुपैयाँ कायम भएको निगमले जनाएको छ । पछिल्लो १०÷१५ दिनमा अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको निगमको भनाइ छ ।