चना
- डा. अरुणा उप्रेती
- | शनिबार, २८ बैशाख, २०७६
- | 1 year ago

चना
उसिनेर वा टुसा उमारि
काचैं वा भुटेर चपाउन सकिने चना, खाजामा छान
घोडा वा बलियो (छोरा-छोरीले) खाने
प्रकृतीको यो सुन्दर उपहार भनेर जान
आलु
जे मा पनि मिलाउन सकिने
भान्छामा नभई नहुने आलु
दिन्छुउर्जा नि यसले,
कहिले पनि धेरै लिएर खेर नफाँलु
अण्डा
कसैले भन्छन अण्डा, कसैले डिम्बा
कसैले भन्छन यो हो फुल
खाएपछि सबैले , सिस्मीमा पाइने
महँगो भिटामिन खाने नर्गनु हैँ भुल
भटमास
प्रोटिन र क्याल्सिमयले
भरिपूर्ण, सस्तो, सजिलौ पाइने
भटमास हो यो
खाजा वा खानामा खान्छ जसले
वृद्धिमान र शक्तिवान बन्छ त्यो