पोखराको न्यूरोडमा भिषण आगलागी

  • | मंगलबार, २८ साउन, २०७६
  • | 4 days ago


पोखरा । पोखराको न्यूरोडमा अहिले भिषण आगलागी भएको छ । भाटभटेनी नजिकै रहेको फ्याक्ट्रीमा आगलागी भएको हो । आगलागीको थप विवरण आउन बाँकी रहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।