स्वास्थ्य
मिर्गौला स्वस्थ राख्न थाहा पाउनुपर्ने सात महत्त्वपूर्ण कुरा

मिर्गौला स्वस्थ राख्न थाहा पाउनुपर्ने सात महत्त्वपूर्ण कुरा

हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन्। तिनले शरीरमा हुने विभिन्न प्रक्रिया हुँदा निस्किने विकारहरूलाई रगतबाट छानेर बाहिर फाल्छन्। मिर्गौलाको एउटा प्रमुख काम पिसाब बनाउनु पनि हो।

एपेन्डिक्स कसरी हुन्छ ?

एपेन्डिक्स कसरी हुन्छ ?

कोही एपेन्डिसाइटिसलाई राम्रो व्याक्टेरियाहरुको घर भन्छन्, भने कोही यसलाई काम नलाने अंगको रुपमा लिन्छन् । एपेन्डिसाइटिस ठूलो आन्द्राको पुछारमा हुन्छ ।

रक्तचाप सन्तुलित राख्ने तरिका

रक्तचाप सन्तुलित राख्ने तरिका

एजेन्सी । मुटु बाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा परेको चापलाई रक्तचाप भनिन्छ। सामान्य रक्तचाप भनेको १२०र८० हो। १८ वर्षभन्दा माथिका मानिसमा यदि माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यसभन्दा बढी र तल्लो (डायस्टोलिक) ब्लड प्रेसर वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ।

पटक–पटक पिसाब लाग्ने समस्या छ ?

पटक–पटक पिसाब लाग्ने समस्या छ ?


काठमाडौं । पटक–पटक पिसाब लाग्ने समस्या छ भएमा यसलाई बेवास्ता गर्न मिल्दैन । 

अन्तत अनसन तोडे डा. केसीले

अन्तत अनसन तोडे डा. केसीले

काठमाडौं । डा. गोविन्द केसीले २४ औं दिनमा आज अनसन तोडेका छन् ।

खस्कदै डा.केसीको स्वास्थ्य, एन्टिबायोटिक चलाउन शुरु

खस्कदै डा.केसीको स्वास्थ्य, एन्टिबायोटिक चलाउन शुरु


काठमाडौं । डा.गोविन्द केसीको स्वास्थ्यस्थिति निरन्तर खस्कँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

डा.केसीको अनसनप्रति सरकारलाई कांग्रेसको ११ बुँदे सुझाव

डा.केसीको अनसनप्रति सरकारलाई कांग्रेसको ११ बुँदे सुझाव

काठमाडौं । नेपाली कांग्रेसले इलाममा अनशनरत डा. गोविन्द के.सीको स्वास्थ्य स्थिति जटिल बन्दै गएका बेला सरकार संवेदनाशुन्य ढंगले समाधानको विपरित अघि बढ्न खोज्नु दुःखद र निन्दनीय भएको बताएको छ ।

डा. केसीलाई सुईबाट एन्टिबायोटिक

डा. केसीलाई सुईबाट एन्टिबायोटिक


इलाम । आठ दिनदेखि इलाममा अनसनरत डा.गोविन्द केसीलाई सुईबाट (आईभी एन्टिबायोटिक) औषधि दिन शुरु गरिएको छ ।

स्वास्थ्यमा जटिल समस्या आएपछि डा. केसीलाई जिल्ला अस्पताल सारियो

स्वास्थ्यमा जटिल समस्या आएपछि डा. केसीलाई जिल्ला अस्पताल सारियो


काठमाडौं । ६ दिनदेखि इलाममा अनसनरत डा.गोविन्द केसीको स्वास्थ्यमा जटिल समस्या आएपछि जिल्ला अस्पतालमा सारिएको छ ।

 डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन


काठमाडौं । गत बुधबारदेखि इलाममा अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघरमा शनिबार प्रदर्शन गरिएको छ । सोलिडारिटी फर डा.केसी एलायन्सको अगुवाइमा प्रदर्शन गरिएको हो ।