टूरिज्म एण्ड ट्राभल
हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिने तयारी

हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिने तयारी

सरकारले हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिने भएको छ ।

लमजुङको गिलुङमा पर्यटन महोत्सव

लमजुङको गिलुङमा पर्यटन महोत्सव

पोखरा । लमजुङको क्होलोसोथर गाउँपालिका–९ स्थित गिलुङमा पर्यटक महोत्सव हुने भएको छ । 

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा

 ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित भएका छन् । 

मनाङमा चार महीनामा दश हजार विदेशी पर्यटक

मनाङमा चार महीनामा दश हजार विदेशी पर्यटक

अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गएको माघ महीनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् । 

भक्तपुरमा आउने पर्यटकको संख्या बढ्यो

भक्तपुरमा आउने पर्यटकको संख्या बढ्यो

पछिल्लो समय भक्तपुरमा आउने पर्यटकको संख्या बढेको छ । 

जलजले क्षेत्रलाई देशकै एउटा उत्कृष्ट गन्तब्य बनाउन पहल थालियो

जलजले क्षेत्रलाई देशकै एउटा उत्कृष्ट गन्तब्य बनाउन पहल थालियो


तेह्रथुम । तेह्रथुमको तीनजुरे मिल्के जलजले क्षेत्रलाई देशकै एउटा उत्कृष्ट गन्तब्य वनाउनका लागि पहल थालिएको छ ।

नेपाल भित्रने चिनियाँ पर्यटकको संख्या बढ्यो

नेपाल भित्रने चिनियाँ पर्यटकको संख्या बढ्यो


काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै नेपालमा ३६ हजार भन्दा बढी चिनियाँ पर्यटक भित्रिएका छन् । २०७२ वैशाख १२ गतेको भूकम्पले तातोपानी नाका बन्द भएपछि यो नाका हुँदै नेपाल भित्रने चिनियाँ पर्यटक बढ्दै गएका हुन् ।

पर्यटन विकास गर्न जोड

पर्यटन विकास गर्न जोड

ललितपुर । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दक्षिण ललितपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

 आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण : सभामुख महरा

आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण : सभामुख महरा


काठमाडौं । सभामुख कृष्णबहादुर महराले देशको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउका छन् ।

तस्बिरमा हेर्नुहोस् नेपालकै पहिलो स्मार्टभिलेज घलेगाउँ

तस्बिरमा हेर्नुहोस् नेपालकै पहिलो स्मार्टभिलेज घलेगाउँ

लमजुङ । सार्क राष्ट्रकै नमुना गाउँ लमजुङको घलेगाउँलाई नेपालकै पहिलो स्मार्टभिलेज शुभारम्भ गरिएको छ ।