टेक्नोलोजी
सामसङका नयाँ स्मार्टफोन बजारमा

सामसङका नयाँ स्मार्टफोन बजारमा

काठमाडौं । सामसङले ए सिरिज अन्तर्गतका नयाँ स्मार्टफोनहरु ग्यालेक्सी ए ५० र ए ३० बजारमा ल्याएको छ । 

एउटै किस्तामा दुई वटा मोबाइल

एउटै किस्तामा दुई वटा मोबाइल

काठमाडौं । ईजी मोबाइल केयर प्रा.लि.ले विभिन्न ब्रान्डका स्मार्टफोनहरु मासिक किस्तामा दिने गरि ‘कम्बो अफर’ सार्वजनिक गरेको छ । 

पाँच स्थानीय तहमा मोबाइल एप्स

पाँच स्थानीय तहमा मोबाइल एप्स

बैतडी । बैतडीका स्थानीय तहले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।

फेसबुकमाथि अनुसन्धान

फेसबुकमाथि अनुसन्धान

एजेन्सी । न्युयोर्कका गभर्नर एन्ड्र्यु क्युमोले फेसबुकमाथि अनुसन्धान गर्न शुक्रबार राज्यका दुई ओटा संस्थालाई आदेश दिएका छन् । 

ओप्पोको मूल्य समायोजन

ओप्पोको मूल्य समायोजन


काठमाडौं । ओप्पोले नेपालमा आफ्ना उपभोक्ताका लागि दुई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले ए सेभेन र एथ्रीएस (२ र ३ जीबी भ्यारियन्ट)मा छुट प्रदान गरेको हो ।

 एपको सहयोगमा आफ्नी पत्नी र छोरीहरुको जासुसी

एपको सहयोगमा आफ्नी पत्नी र छोरीहरुको जासुसी


एजेन्सी । साउदी अरबमा मानिसहरु स्मार्टफोनको एक एपको सहयोगमा आफ्नी पत्नी र छोरीहरुको जासुसी गरिरहेका छन् । यो एपको माध्यमबाट उनीहरुको निगरानी पनि गरिरहेका छन् ।

ट्राफिक कम्युनिकेशन एप्स सञ्चालनमा

ट्राफिक कम्युनिकेशन एप्स सञ्चालनमा


लहान । प्रदेश २ मा ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ ।

वार्षिकोत्सवको अवसरमा टेलिकमको प्याकेज र छुट

वार्षिकोत्सवको अवसरमा टेलिकमको प्याकेज र छुट


काठमाडौं । नेपाल टेलिकमले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था गरेको छ । 

 भ्यालेन्टाइनमा एनसेलको अफर

भ्यालेन्टाइनमा एनसेलको अफर

काठमाडौं । एनसेलले आजदेखि लागू हुने गरि आफ्ना ग्राहकका लागि प्रणय दिवसको अवसर पारेर ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । 

सम्बन्ध बिच्छेदको सूचना टेक्स्ट मेसेजबाट

सम्बन्ध बिच्छेदको सूचना टेक्स्ट मेसेजबाट


रियाद । साउदी अरेबियाका महिलाहरुले सम्बन्ध बिच्छेद भएको सूचना टेक्स्ट मेसेजबाट पाउने भएका छन् । नयाँ कानून अनुसार अब अदालतले विवाहित महिलाहरुलाई सम्बन्ध बिच्छेद भएको फैसलाको सूचना टेक्स्ट मेसेजबाट दिनुपर्नेछ ।