
नसर्ने रोगका कारकमध्ये पत्रु खानेकुरा
घरमै बनेका रोटी, हलुवा, चिउरा–तरकारी जस्ता खानेकुरा र भुटेको मकै, गहुँ खाजाका रूपमा स्कुल कलेज लैजाने भन्ने कुरा अचेल एकादेशको कथाजस्तै भएको छ।

भाइरल ज्वरो र यसबाट बच्ने उपाय
मौसम परिवर्तनसँगै भाइरलका कीटाणु सक्रिय हुने गर्दछन् । जसका कारण भाइरलका बिरामी धेरै भेटिन्छन् ।

सस्तो तर स्वास्थ्यराम्रो पार्ने हरियो साग किन खान बिर्सेंको होला ?
रायो, चम्सुर र पालुङ्गोको सागमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी, आइरन, पोटासियम पाइन्छ । साथै रेसादार पदार्थ पनि प्रशस्त हुन्छ । यसलाई फलामको भाँडामो पकाएमा आइरन अर्थात् लौहतत्वको शोषण राम्रोसँग हुन्छ । स्वाद र पौष्टिकतामा समेत वृद्धि हुन्छ ।

कागतीको महत्व
गर्मीसँगै शरीरलाई मनग्ये पानी चाहिन्छ। ठीक यही बेला अस्वस्थकर अनि महँगो चिसो पेय पदार्थको बिक्री पनि बढ्छ।

मिर्गौला स्वस्थ राख्न थाहा पाउनुपर्ने सात महत्त्वपूर्ण कुरा
हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन्। तिनले शरीरमा हुने विभिन्न प्रक्रिया हुँदा निस्किने विकारहरूलाई रगतबाट छानेर बाहिर फाल्छन्। मिर्गौलाको एउटा प्रमुख काम पिसाब बनाउनु पनि हो।

एपेन्डिक्स कसरी हुन्छ ?
कोही एपेन्डिसाइटिसलाई राम्रो व्याक्टेरियाहरुको घर भन्छन्, भने कोही यसलाई काम नलाने अंगको रुपमा लिन्छन् । एपेन्डिसाइटिस ठूलो आन्द्राको पुछारमा हुन्छ ।

रक्तचाप सन्तुलित राख्ने तरिका
एजेन्सी । मुटु बाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा परेको चापलाई रक्तचाप भनिन्छ। सामान्य रक्तचाप भनेको १२०र८० हो। १८ वर्षभन्दा माथिका मानिसमा यदि माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यसभन्दा बढी र तल्लो (डायस्टोलिक) ब्लड प्रेसर वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ।

पटक–पटक पिसाब लाग्ने समस्या छ ?
काठमाडौं । पटक–पटक पिसाब लाग्ने समस्या छ भएमा यसलाई बेवास्ता गर्न मिल्दैन ।

खस्कदै डा.केसीको स्वास्थ्य, एन्टिबायोटिक चलाउन शुरु
काठमाडौं । डा.गोविन्द केसीको स्वास्थ्यस्थिति निरन्तर खस्कँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।