स्पोर्टस
साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सिमित

साफ महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामै सिमित


मोरङ । विराटनगरमा भएको साफ महिला च्याम्पियनसिपको उपाधि भारतले जितेको छ ।

 साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्ने

साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्ने


विराटनगर । विराटनगरमा जारी पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेल नेपाल र भारतबीच हुने भएको छ ।

एनसिएल वोमन्स टि–२० क्रिकेट लिग प्रतियोगिता वैशाखमा

एनसिएल वोमन्स टि–२० क्रिकेट लिग प्रतियोगिता वैशाखमा


काठमाडौं । एनसिएल वोमन्स टि–२० क्रिकेट लिग प्रतियोगिता वैशाखमा हुने भएको छ ।

साफ महिला च्याम्पियनसिप ट्ठ आज भारत र श्रीलंका प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप ट्ठ आज भारत र श्रीलंका प्रतिस्पर्धा गर्दै


काठमाडौं । विराटनगरमा जारी महिला च्याम्पियनसिपमा समूह ‘बी’ अन्तर्गत आज अन्तिम अन्तिम खेल हुँदैछ ।

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं । विराटनगरमा जारी पाँचौ महिला साफ च्याम्पियनसिप अन्तर्गत नेपाल समूह‘ए’को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

साफ महिला च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा

साफ महिला च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा


काठमाडौं । विराटनगरस्थित शहीद रंगशालामा जारी साफ महिला च्याम्पियनसिपमा नेपाल एक खेल अगाडी नै सेमिफाइनलमा प्रवेश गरेको छ ।

केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता वैशाखमा

केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता वैशाखमा


काठमाडौं । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता वैशाखमा हुने भएको छ । 

सन्दीपको टोली लाहोर कलन्दर्स इस्लामाबाद युनाइटेडसँग प्रतिस्पर्धा गर्दै

सन्दीपको टोली लाहोर कलन्दर्स इस्लामाबाद युनाइटेडसँग प्रतिस्पर्धा गर्दै


काठमाडौं । पाकिस्तान प्रिमियर लिग(पीएसएल) अन्तर्गत नेपाली युवा स्टार सन्दीप लामिछानेको टोली लाहोर क्वालान्दर्सले इस्लामाबाद युनाइटेडसँग खेल्दैछ । 
खेल नेपाली समयअनुसार बेलुका साढे आठ बजे शुरु हुनेछ ।

महिला साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टिम घोषणा

महिला साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टिम घोषणा

काठमाडौं । महिला साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा गरिएको छ । 

सन्दीप बने वर्षकै उत्कृष्ट खेलाडी

सन्दीप बने वर्षकै उत्कृष्ट खेलाडी


काठमाडौं । क्रिकेटर अफ दी इयरको अवार्ड सन्दीप लामिछानेले पाएका छन् ।