
बीसीसीआईले सार्वजनिक गरेको नयाँ सूची परेनन् धोनी
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले विश्व विजेता कप्तान महेन्द्र सिंह धोनीलाई वार्षिक सम्झौताबाट बाहिर राखेको छ ।

मछिन्द्र र मनाङका ६ खेलाडीलाई प्रतिबन्ध
दशरथ रंगशालाको खेल मैदानमा झगडाको विषयलाई लिएर अखिल नेपाल फुटबल संघ(एन्फा)ले मछिन्द्र क्लब र मनाङ मस्र्याङ्दीका खेलाडीलाई प्रतिबन्ध लगाएको छ ।

एक सय गोल गरेर सन्तोषले बनाए नयाँ रेकर्ड
सन्तोष साहुखलले ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा गरेर नयाँ रेकर्ड बनाएका छन् ।

ब्याडमिन्टन वरियतामा नेपालका प्रिन्स दाहाल १४ औं स्थानमा
नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको वरियतामा १४ औं स्थानमा परेका छन् ।

‘ए’ डिभिजन लिगमा जाउलाखेलद्वारा च्यासल पराजित
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत मंगलबारको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ ।

बिमलसहित चार खेलाडीको कारबाही पुरानै मितिबाट गणना
अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले विमल घर्ती मगरसहित ४ खेलाडीको कारबाही घटाइएको छ ।

चितवन राइनोजद्वारा पोखरा पल्टन ६ विकेटले पराजित
पोखरा प्रिमियर लिग(पीपीएल)मा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको छ ।

नाइट क्लवमा गएका चार फुटबलर अनुशासनको कारवाहीमा, ५० हजार जरिबाना
अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन कमिटीले चार फुटबलरलाई निलम्बनका साथै ५० हजार रुपैयाँ जरिबाना लगाएको छ ।

सागमा स्वर्ण जित्ने खेलाडीलाई नौ लाख
सरकारले १३ औं दक्षिण एसियाली खेलकुद सागमा पदक विजेता खेलाडीलाई विशेष पुरस्कारको घोषणा गरेको छ ।