रेस्टुराँ
कुपन्डोल हाइटमा अत्याधुनिक एटरीयमसहितको म्याक्सिम्स ब्यन्कवेट् सञ्चालनमा

कुपन्डोल हाइटमा अत्याधुनिक एटरीयमसहितको म्याक्सिम्स ब्यन्कवेट् सञ्चालनमा


काठमाडौं । ललितपुरको कुपन्डोल हाइटमा नेपालमै पहिलो अत्याधुनिक एटरीयमसहितको म्याक्सिम्स ब्यन्कवेट् सञ्चालनमा आएको छ । नयाँ वर्षको अवसरमा सन्चालनमा ल्याइएको ब्यन्कवेट्को म्यानेजमेन्ट एलिट हस्पिटालि टिएन्डटूरिजम सर्भिसेज म्यानेजमेन्ट प्रालिले गरेको हो ।

फाइभ स्टार होटल मेरियट सञ्चालनमा

फाइभ स्टार होटल मेरियट सञ्चालनमा


काठमाडौं । काठमाडौंमा नयाँ फाइभ स्टार होटल थपिएको छ ।

रेष्टुराँहरुमा १० प्रतिशत सेवा शुल्क कटौतिको विरोध

रेष्टुराँहरुमा १० प्रतिशत सेवा शुल्क कटौतिको विरोध


काठमाडौं । रेष्टुराँहरुमा १० प्रतिशत सेवा शुल्क कटौतिको विरुद्ध मजदुर संगठनहरुले देशव्यापी रेष्टुराँ बन्द गर्ने भएका छन् । मजदुर संगठनहरुले संयुक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आगामी माघ २२ गते देखि देशभरिका रेष्टुराँ बन्दको घोषणा गरेका हुन् ।

 हजारौँ लिटर मदिरा नष्ट

हजारौँ लिटर मदिरा नष्ट


काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले अवैध मदिरा उत्पादन गर्ने भट्टीहरूमा छापा मारेको छ ।

लजमा बसेका ४२ शंकास्पद व्यक्ति पक्राउ

लजमा बसेका ४२ शंकास्पद व्यक्ति पक्राउ

काठमाडौं । गोंबगु क्षत्रेका विभिन्न होटलबाट शंकास्पद अवस्थामा लजमा बसेका ४२ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

चक्लेट, चुरोट र मदिराको भाउ बढ्यो

चक्लेट, चुरोट र मदिराको भाउ बढ्यो

मुख गुलियो पार्ने चक्लेट अब सर्वसाधारणका लागि तीतो हुने भएको छ । 

पिज्जा बनाएर ख्याति कमाएका टंकको रेष्टुराँमा सुनको चुल्हो

पिज्जा बनाएर ख्याति कमाएका टंकको रेष्टुराँमा सुनको चुल्हो

पोर्चुगल । कुनै बेला विदेशीको रेष्टुराँमा सामान्य कामदारका रुपमा काम गर्ने एक नेपाली युवक यतिबेला भने आफ्नो कला, सीप र सिर्जनशीलताका कारण युरोपभर चर्चित बन्न पुगेका छन् ।

रेष्टुरेन्टको पुरानो कन्सेप्ट भत्काउँदै ‘त्रिशारा’, तीन युवाको ड्रिम प्रोजेक्टको सफलता

रेष्टुरेन्टको पुरानो कन्सेप्ट भत्काउँदै ‘त्रिशारा’, तीन युवाको ड्रिम प्रोजेक्टको सफलता

काठमाडौं। खान र रिफ्रेस हुनका लागि रेष्टुरेन्ट जानु सामान्य हो। तर ‍सातवर्षअघि तीन युवाहरु काठमाडौंका रेष्टुरेन्ट एकपछि अर्को गर्दै महिनौं लगाएर घुम्दै गर्दा उनीहरुको उद्देश्य भने फरक थियो।

३६ वर्ष पुरानो पाँचतारे एभरेष्ट होटेल किन बन्द छ ?

३६ वर्ष पुरानो पाँचतारे एभरेष्ट होटेल किन बन्द छ ?

काठमाडौं  - काठमाडौं सहरमा ठुल्ठूला होटेल बनिरहेका र बन्ने घोषणा भइरहेका बेला ३६ वर्ष पुरानो पाँचतारे होटेल एभरेस्ट २५ महिनादेखि बन्द छ।

युवा ब्यवसायी निभेन, जसले १०० बढीलाई रोजगारी दिएका छन्

युवा ब्यवसायी निभेन, जसले १०० बढीलाई रोजगारी दिएका छन्

लाइफमाण्डु । नेपाली बजारमा म:मका लागि चर्चित रेस्टुराँ हो—बोता सिम्पली मोमो । कमल पोखरी, अनामनगर, कुमारीपाटीमा शाखा विस्तार गर्न सफल बोताको अर्को शाखा महाराजगञ्जमा पनि छ—बेरी एण्ड डेरी ।