
थ्री डी आर्ट रेष्टुरेन्ट सञ्चालनमा
नेपालमै पहिलो पटक स्थापना भएको थ्री डी आर्ट रेष्टुरेन्ट वान डे थ्री डी आर्ट रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

हायात होटलमा कार्यरत मजदुर आन्दोलनमा
काठमाडौंस्थ्ति पाँचतारे होटल हायातमा कार्यरत मजदुरहरु विगत चार दिनदेखि आन्दोलनमा उत्रिएका छन्। सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै हड्तालमा उत्रिएका हुन् ।

होटलको अनुगमन र मूल्याङ्नका आधारमा स्टिकर टाँस
दमौली । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले जिल्लामा सञ्चालित होटल, रेष्टुराँ तथा क्यान्टिन सञ्चालकलाई खाद्य स्वच्छतासम्वन्धी सचेतना प्रदान गरेको छ ।

कुपन्डोल हाइटमा अत्याधुनिक एटरीयमसहितको म्याक्सिम्स ब्यन्कवेट् सञ्चालनमा
काठमाडौं । ललितपुरको कुपन्डोल हाइटमा नेपालमै पहिलो अत्याधुनिक एटरीयमसहितको म्याक्सिम्स ब्यन्कवेट् सञ्चालनमा आएको छ । नयाँ वर्षको अवसरमा सन्चालनमा ल्याइएको ब्यन्कवेट्को म्यानेजमेन्ट एलिट हस्पिटालि टिएन्डटूरिजम सर्भिसेज म्यानेजमेन्ट प्रालिले गरेको हो ।

रेष्टुराँहरुमा १० प्रतिशत सेवा शुल्क कटौतिको विरोध
काठमाडौं । रेष्टुराँहरुमा १० प्रतिशत सेवा शुल्क कटौतिको विरुद्ध मजदुर संगठनहरुले देशव्यापी रेष्टुराँ बन्द गर्ने भएका छन् । मजदुर संगठनहरुले संयुक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आगामी माघ २२ गते देखि देशभरिका रेष्टुराँ बन्दको घोषणा गरेका हुन् ।
हजारौँ लिटर मदिरा नष्ट
काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले अवैध मदिरा उत्पादन गर्ने भट्टीहरूमा छापा मारेको छ ।

लजमा बसेका ४२ शंकास्पद व्यक्ति पक्राउ
काठमाडौं । गोंबगु क्षत्रेका विभिन्न होटलबाट शंकास्पद अवस्थामा लजमा बसेका ४२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।