इकोनोमी
एन आई सी एशिया र सानिमाबीच सम्झौता

एन आई सी एशिया र सानिमाबीच सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

नबिल बैंकले तीन लाख बराबरको स्वास्थ्य बीमा उपलब्ध गराउने

नबिल बैंकले तीन लाख बराबरको स्वास्थ्य बीमा उपलब्ध गराउने

काठमाडौ । नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा तीन लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ ।

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

पाँच वर्षमा उत्पादन वृद्धि दोब्बर बनाउन जोड

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरणमार्फत दिगो कृषि विकासको लक्ष्य पूरा हुने बताएको छ ।

कृषि उत्पादनबाट जीविकोपार्जन

कृषि उत्पादनबाट जीविकोपार्जन

रसुवा । उत्तरी रसुवाको गतलाङ क्षेत्रका बासिन्दालाई स्थानीयस्तरको आयले जीविकोपार्जनमा सहजता पुगेको छ ।

रङ्गशाला निर्माणका लागि स्थानीयद्वारा ५० रोपनी जग्गा निःशुल्क प्रदान

रङ्गशाला निर्माणका लागि स्थानीयद्वारा ५० रोपनी जग्गा निःशुल्क प्रदान

फिदिम । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आसपासका १० शहरलाई नयाँ शहरको रुपमा विकास गर्ने सरकारी योजनाअनुसार काम भइरहेको पाँचथर सदरमुकाम फिदिममा व्यवस्थित रङ्गशाला निर्माणका लागि यहाँका स्थानीयले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेको छ ।

द्रुतमार्ग निर्धारित समयमै – नेपाली सेना

द्रुतमार्ग निर्धारित समयमै – नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडाँै–तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) निर्धारित समयमै निर्माण पूरा हुनेमा आशङ्का नगर्न आग्रह गरेको छ ।

हरियो चिया पत्तीको अभाव

हरियो चिया पत्तीको अभाव

इलाम । पछिल्लो समय हरियो चिया पत्ती उत्पादनमा कमी आएको छ । उत्पादन कम हुँदा चिया प्रशोधन गर्ने कारखानालाई सधैँ हरियो पत्तीको अभाव हुने गरेको छ ।

निजगढ विमानस्थलः रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग

निजगढ विमानस्थलः रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

पर्वतमा किबी खेती विस्तार

पर्वतमा किबी खेती विस्तार

पर्वत । थोरै मेहनत र छोटो समयमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि कुश्मा नगरपालिकाका किसान किबी खेतीतर्फ आकर्षित भएका छन् ।