इकोनोमी
खरिदार विरुद्ध विशेष अदालतमा मुद्दा दायर

खरिदार विरुद्ध विशेष अदालतमा मुद्दा दायर


काठमाडौं । जिल्ला अदालत काठमाडौंका खरिदार विदुर पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

हेर्नुहोस् सोमबारको विनिमय

हेर्नुहोस् सोमबारको विनिमय


काठमाडौं । सोमबार अमेरिकी डलरसहित यूएई दिर्हाम, मलेसियन रिंगिट र बहराइन दिनारको भाउ स्थिर छ । साउदी रियालको भाउ केही पैसाले घटेको छ भने कतारी रियालको भाउ चाहिँ केही पैसाले बढेको छ । 

हवाइ इन्धनको मूल्य घट्यो

हवाइ इन्धनको मूल्य घट्यो


काठमाडौं । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ ।  निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएको हो ।

विदेशी मुद्राको भाउ बढ्यो

विदेशी मुद्राको भाउ बढ्यो


काठमाडौं । बुधबारसबै विदेशी मुद्राको भाउ बढेको छ ।

यस्तो छ मंगलबारको विदेशी मुद्राको भाउ

यस्तो छ मंगलबारको विदेशी मुद्राको भाउ


काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८१ पैसा तोकेको छ ।

वाइडबडी जहाज खरिद प्रकरण : उपसमितिको प्रतिवेदन पारित

वाइडबडी जहाज खरिद प्रकरण : उपसमितिको प्रतिवेदन पारित


काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरिद प्रकरण सम्बन्धी उपसमितिको प्रतिवेदन संशोधनसहित पारित गरेको छ ।

घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

 माछापुच्छ्रे बैंकको नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकको नयाँ शाखा विस्तार


काठमाडौं ।  माछापुच्छ्रे बैंक लिमिटेडले सुनकोशी शाखा कार्यालयको औपचारिक रुपमा सुरु गरेको छ । बैंकले ओखलढुंगाको सुनकोशी गाउँपालिकास्थित सुनकोशी शाखा कार्यालयको औपचारिक सुरु गरेको हो ।

राष्ट्र बैंकका पूर्वगभर्नर रावलसहित तीन जना विरुद्ध मुद्दा

राष्ट्र बैंकका पूर्वगभर्नर रावलसहित तीन जना विरुद्ध मुद्दा


काठमाडौं । पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको अभियोगमा तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

माछापुच्छ्रे बैंककाे   ३ शाखा कार्यालय विस्तार

माछापुच्छ्रे बैंककाे ३ शाखा कार्यालय विस्तार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ३ शाखा कार्यालय विस्तार गरिएको छ ।