इकोनोमी
तत्कालीन प्रमुख १ करोड १० लाख धरौटीमा रिहा

तत्कालीन प्रमुख १ करोड १० लाख धरौटीमा रिहा


काठमाडौं । सिक्टा सिंचाई आयोजनाका तत्कालीन प्रमुख दीलिपकुमार कार्की १ करोड १० लाख धरौटीमा रिहा भएका छन् ।

विदेशीमुद्राको विनिमय

विदेशीमुद्राको विनिमय


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर १ सय १३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३९ पैसा तोकेको छ । 

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बढाएको छ ।

विद्युत प्राधिकरणका उप–प्रबन्धकविरुद्व भ्रष्टाचार मुद्दा

विद्युत प्राधिकरणका उप–प्रबन्धकविरुद्व भ्रष्टाचार मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उप–प्रबन्धक विजय कुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

५ लाख घुससहित पक्राउ परे काठमाडौं जिल्ला अदालतका नासु

५ लाख घुससहित पक्राउ परे काठमाडौं जिल्ला अदालतका नासु

काठमाडौं । काठमाडौं जिल्ला अदालतका नासु पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

विदेशी मुद्राको विनिमयदर

विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर १ को खरिददर १ सय १३ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ १० पैसा छ । 

मेलम्चीको बाँकी काम नेपाली निर्माण कम्पनीबाटै सम्पन्न गराउन सरकारलाई निर्देशन

मेलम्चीको बाँकी काम नेपाली निर्माण कम्पनीबाटै सम्पन्न गराउन सरकारलाई निर्देशन

काठमाडौं । संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम नेपाली निर्माण कम्पनीबाटै सम्पन्न गराउन सरकारलाई निर्देशन दिएको छ ।

घुससहित समातिए फरेष्टर

घुससहित समातिए फरेष्टर


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवडिभिजन वन कार्यालय कैलालीे भजनीका फरेष्टर हरिशचन्द्र कुमार दश हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । 

४ करोड रुपैयाँ धरौटीमा छुटे पूर्वमन्त्री पाण्डे

४ करोड रुपैयाँ धरौटीमा छुटे पूर्वमन्त्री पाण्डे


काठमाडौं । पूर्वमन्त्री बिक्रम पाण्डे ४ करोड रुपैयाँ धरौटीमा छुटेका छन् ।

एक लाख रुपैयाँ घुससहित सहायक रजिष्ट्रार पन्थी पक्राउ

एक लाख रुपैयाँ घुससहित सहायक रजिष्ट्रार पन्थी पक्राउ


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई घुस रकमसहित पक्राउ गरेको छ ।