इकोनोमी
बजारमा नक्कली नोटको बिगबिगी

बजारमा नक्कली नोटको बिगबिगी

नेपाल राष्ट्र बैंकले बजारमा एक हजार, पाँच सय र एक सय दरका नक्कली नोटको बिगबिगी बढेको बताएको छ ।

प्रभुको शाखा कार्यालय विस्तार

प्रभुको शाखा कार्यालय विस्तार

प्रभु बैंक लिमिटेडले काठमाडौं महानगरपालिका १४ बल्खु र दाङको लमही नगरपालिका ५ मा शाखा कार्यालय विस्तार गरेको छ ।

एनआइसीको नयाँ शाखा विस्तार

एनआइसीको नयाँ शाखा विस्तार

एनआइसी एसिया बैंकले विराटनगर र धरानमा नयाँ शाखा विस्तार गरेको छ ।

एनआईसीका ग्राहकलाई अल्कामा छुट

एनआईसीका ग्राहकलाई अल्कामा छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई अल्का अस्पतालले विभिन्न सेवा सुविधामा २० प्रतिशतसम्मको छुट हुने भएको छ । 

बिहीबारदेखि नेपाल–भारत फ्रेन्चाइज एस्क्पो

बिहीबारदेखि नेपाल–भारत फ्रेन्चाइज एस्क्पो

आउँदो विहिबारदेखि नेपाल–भारत फ्रेन्चाइज एस्क्पो हुने भएको छ ।

पेट्रोल–डिजेलको भाउ बढ्यो

पेट्रोल–डिजेलको भाउ बढ्यो


काठमाडौं । पेट्रोल र डिजेल, मटितेलको भाउ बढेको छ ।

प्रभुको एक्स्टेन्सन काउण्टर कालिमाटीमा

प्रभुको एक्स्टेन्सन काउण्टर कालिमाटीमा


काठमाडौं । कालिमाटीस्थित फलफुल तथा तरकारी बजारमा प्रभु बैंकको कालिमाटी शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर स्थापना भएको छ ।

५१ खर्ब ६० अर्ब ९२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण (पूर्णपाठसहित)

५१ खर्ब ६० अर्ब ९२ करोड रुपैयाँ बराबरको लेखापरीक्षण (पूर्णपाठसहित)


काठमाडौं । महालेखा परीक्षक कार्यालयले आफ्नो ५६ औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

सिद्धार्थ बैंकको नयाँ शाखा दमौलीमा

सिद्धार्थ बैंकको नयाँ शाखा दमौलीमा


तनहुँ । सिद्धार्थ बैंकले नयाँ शाखा तनहुँको दमौलीमा विस्तार गरेको छ ।