इकोनोमी
महङ्गीयो सुनको भाउ

महङ्गीयो सुनको भाउ

सुनको भाउ अहिले सम्मकै उच्च भएको छ ।  बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको छ । 

हेर्नुहोस सरकारी कर्मचारीको नयाँ तलबमान(सूचीसहित)

हेर्नुहोस सरकारी कर्मचारीको नयाँ तलबमान(सूचीसहित)

अर्थमन्त्रालयले यही साउन १ गतेदेखि लागू हुने गरी सरकारी कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक गरेको छ । 

प्रभु इन्स्योरेन्सले मनायो २४ औँ वार्षिकोत्सव

प्रभु इन्स्योरेन्सले मनायो २४ औँ वार्षिकोत्सव

प्रभु इन्स्योरेन्स लिमिटेडको २३ औँ बार्षिक साधारण सभा तथा २४ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

फिजियो थेरापी सेन्टर सञ्चालनमा

फिजियो थेरापी सेन्टर सञ्चालनमा

ललितपुर महानगरपालिका–९ बालकुमारीमा नेपाल फिजियो थेरापी एण्ड रिह्याविलेशन सेन्टर सञ्चालनमा आएको छ ।

धितोपत्र बोर्डले लागू गर्‍याे सूचना तथा प्रविधि नीति

धितोपत्र बोर्डले लागू गर्‍याे सूचना तथा प्रविधि नीति

नेपाल धितोपत्र बोर्डले सूचना तथा प्रविधि नीति लागू गरेको छ । बोर्डले सूचनामा आधारित धितोपत्र तथा वस्तु विनिमय बजारमा भएका तथ्याङ्क एवं जानकारीहरुको समूचित अभिलेख व्यवस्थापन तथा प्रभावकारी उपयोगमा सूचना प्रविधिको महत्वपूर्ण भूमिका भएको भन्दै उक्त नीति लागू गरेको हो ।

माछापुच्छ्रे बैंकको ऋणपत्र जारी

माछापुच्छ्रे बैंकको ऋणपत्र जारी

माछापुच्छ्रे बैंक लिमिटेडले एक हजार अङ्कित दरका तीस लाख कित्ता ऋणपत्र जारी गरेको छ । 

कोरियन भाषा परीक्षामा १२ हजार ९ पास(नतिजासहित)

कोरियन भाषा परीक्षामा १२ हजार ९ पास(नतिजासहित)

कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

 घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्तिेलको मूल्य घटाएको छ । सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।

प्रभुको नयाँ शाखा कार्यालय अत्तरियामा

प्रभुको नयाँ शाखा कार्यालय अत्तरियामा

प्रभु बैंक लिमिटेडले कैलाली गोदावरी नगरपालिका १ स्थित अत्तरियामा शाखा विस्तार गरेको छ । 

पेट्रोलको मूल्य घट्यो

पेट्रोलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।