इकोनोमी
एनआइसीको दुई शाखा विस्तार

एनआइसीको दुई शाखा विस्तार

एनआइसी एसिया बैंकले विभिन्न जिल्लामा दुई शाखा विस्तार गरेकोछ । 

श्री एअरलाइन्सको विशेष छुट : पाँच सय रुपैयाँमा हवाई यात्रा

श्री एअरलाइन्सको विशेष छुट : पाँच सय रुपैयाँमा हवाई यात्रा

श्री एअरलाइन्सले दशैँ तिहार तथा छठ पर्वको अवसरमा ज्येष्ठ नागरिकलाई विशेष छुट योजना ल्याएको छ ।

निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घटायो

निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घटायो

नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य घटाएको छ ।

दशैँमा १८ हजार ५ सय रुपैयाँ बराबरको मात्रै नयाँ नोट

दशैँमा १८ हजार ५ सय रुपैयाँ बराबरको मात्रै नयाँ नोट

दशैँमा एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँ बराबरको मात्रै नयाँ नोट पाउने भएका छन् ।

सुनको भाउ अहिलेसम्मकै उच्च

सुनको भाउ अहिलेसम्मकै उच्च

सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय रुपैयाँ तोकेको छ ।
यस्तै तेजाबी सुन ७३ हजार दुई सयमा कारोवार भएको महासंघले जनाएको छ ।

सुनको मूल्य प्रतितोला साढे ७२ हजार पुग्यो

सुनको मूल्य प्रतितोला साढे ७२ हजार पुग्यो

आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय पुगेको छ । 
गत साउन ३१ गते प्रतितोला ७१ हजार ५ सय कायम भएको थियो ।

पशुपति पेन्ट्सको महापर्वको रंगोत्सव

पशुपति पेन्ट्सको महापर्वको रंगोत्सव

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोेत्सव’ फेरि ल्याएको छ । सदाझैँ यस वर्ष पनि कम्पनीले चाडपर्वको समयलाई लक्षित गरी यस योजना ल्याएको हो । 

 कोका–कोला क्यापमा कार अफर

कोका–कोला क्यापमा कार अफर

कोका–कोला नेपालले यस वर्षकै सबैभन्दा ठुलो प्रोमोस्नल क्यामपेन ‘कोका–कोला क्यापमा कार अफर’ ल्याएको छ । 

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ७१ हजार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ७१ हजार

मंगलबार सुनको भाउले नयाँ रेकर्ड तोडेको छ ।

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको ७० हजार

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको ७० हजार

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बिहीबार अहिलेसम्मकै उच्च भएको छ ।