इकोनोमी
विस्तार हुँदै सिँचाइ सुविधा

विस्तार हुँदै सिँचाइ सुविधा

ललितपुर । किसानका खेतबारीमा सिँचाइको पहुँच बढेको छ । खेतीयोग्य जमिनमा सिँचाइ हुने क्रम बढेको सिँचाइ विभागका प्रवक्ता दानरत्न शाक्यले बताए ।

दिक्तेल–हलेसी सडक कालोपत्र नसकिँदै उप्कियो

दिक्तेल–हलेसी सडक कालोपत्र नसकिँदै उप्कियो

खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्र गरी नसकिँदै उप्किएको छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा÷ढुङ्गा कमसल भएका कारण कालोपत्र उप्किएको हो ।

सरकार गठनसँगै शेयर बजार उकालो लाग्यो

सरकार गठनसँगै शेयर बजार उकालो लाग्यो

काठमाडौँ, फागुन ३ । नयाँ सरकारलाई धितोपत्र बजारले स्वागत गरेको छ । लामो समयदेखि ओरालो लाग्दै आएको बजार आज हालसम्मकै सबैभन्दा बढी अंकले उकालो लागेको हो ।

अनुदान रकम लिनुहोस्, तरकारी खेती गर्नुहोस्

अनुदान रकम लिनुहोस्, तरकारी खेती गर्नुहोस्

कञ्चनपुर, फागुन १ । तरकारी खेतीमार्फत युवालाई स्वरोजगार बनाउका लागि बेलौरी नगरपालिकाको कृषि शाखाले अनुदान रकम उपलब्ध गराएको छ ।

विपन्नलाई श्रममा आधारित शेयर दिने योजनामा प्राधिकरण

विपन्नलाई श्रममा आधारित शेयर दिने योजनामा प्राधिकरण

काठमाडौँ, माघ २५ । नेपाल विद्युत् प्राधिकरणले लगानी गर्न नसक्ने अति विपन्न परिवारलाई श्रममा आधारित शेयर दिने भएको छ ।

आशा लघुविद्यत वित्तिय लिमिटेडको २ दिने समिक्षा गोष्ठी सम्पन्न

आशा लघुविद्यत वित्तिय लिमिटेडको २ दिने समिक्षा गोष्ठी सम्पन्न

काठमाडौँ , माघ ९ । आशा लघुविद्युत वित्तिय लिमिटेडले ३६ वटा शाखा कार्यालयका शाखा प्रमुखहरुको २ दिने त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।

एनआईसी एसिया बैंकको दुई नयाँ शाखा सञ्चालनमा

एनआईसी एसिया बैंकको दुई नयाँ शाखा सञ्चालनमा

एनआईसी एसिया बैंकले आइतबारबाट दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

एनआइसि एसिया  बैंकको ३० करोड ह्याक : कारोबार नगर्न राष्ट्र बैंकलाई सुझाव

एनआइसि एसिया बैंकको ३० करोड ह्याक : कारोबार नगर्न राष्ट्र बैंकलाई सुझाव

काठमाडौँ , कात्तिक ६ । विदेशी ह्याकरहरुले नेपालका वाणिज्य बैंकहरुलाई निसाना बनाउन थालेको समाचार बाहिर आइरहेको बेला मुलुककै प्रतिष्ठित बैंक एनआईसी एसियाको ३० करोड रुपैयाँ ह्याक गरेको रहस्य बाहिर आएको छ ।

केएल टावरकाे दशैं तिहार उपहार योजना, बम्पर उपहारमा सुजुकीको जिक्सर मोटरसाइकल

केएल टावरकाे दशैं तिहार उपहार योजना, बम्पर उपहारमा सुजुकीको जिक्सर मोटरसाइकल

काठमाडौं, असोज १ । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले बडा दशैं तथा तिहारलाई लक्षित गर्दै उपहार योजना सुरु गरेको छ ।

धितोपत्र बजार : तीन अर्ब बढीको कारोबार

धितोपत्र बजार : तीन अर्ब बढीको कारोबार

काठमाडौँ, भदौ ३१ । धितोपत्र बजारमा यस साता  तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्यबराबरको शेयर कारोबार भएको छ ।