इकोनोमी

विल गेट्स फेरि पनि संसारकै सबैभन्दा धनी व्यक्ति
माइक्रोसफ्ट कम्पनीका संस्थापक विल गेट्स फेरि संसारकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

टेलिकमले ल्यायो अटम अफर
नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर ल्याएको छ ।

खसी, बोका र च्यांग्राको बिक्री मूल्य निर्धारण
सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका र च्यांग्राको बिक्री मूल्य निर्धारण गरेको छ ।

लक्ष्मी बैंकको शाखा कपन र रंगेलीमा
लक्ष्मी बैंकले काठमाडौंको कपन र मोरङको रंगेलीमा शाखा संजाल विस्तार गरेको छ ।
भारतद्वारा प्याज निर्यातमा प्रतिबन्ध
भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । केन्द्र सरकारले निर्यातले गर्दा महँगी बढेको भन्दै प्रतिबन्ध लगाएको हो ।

आजदेखि नयाँ नोट साट्न सकिने
दशैँको लागि शुक्रबारदेखि नयाँ नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत सटहीको सुविधा उपलब्ध गराएको छ ।