इकोनोमी
एनआईसीको नयाँ शाखा सप्तरीमा विस्तार

एनआईसीको नयाँ शाखा सप्तरीमा विस्तार


काठमाडौं । एनआई सी एशिया बैंकले सप्तरीको सप्तकोशी नगरपालिका वडा नं १ फत्तेपुरमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । 

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा ठिमी र बनेपामा

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा ठिमी र बनेपामा


काठमाडौं । मुक्तिनाथ विकास बैंकले भक्तपुरको ठिमी र काभ्रेपलाञ्चोकको बनेपामा औपचारिक रुपमा शाखा कार्यालय विस्तार गरेको छ । 
ठिमी शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले उद्घाटन गरेका हुन् 

माछापुच्छ्रे बैंकद्वारा जुत्ता–चप्पल कक्ष हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा जुत्ता–चप्पल कक्ष हस्तान्तरण


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथमा जुत्ता–चप्पल कक्ष एवं सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरी हस्तान्तरण गरेको छ ।

 ‘एनआईसी एशिया बैकले ल्यायो उद्यमशील बचत खाता’ योजना

‘एनआईसी एशिया बैकले ल्यायो उद्यमशील बचत खाता’ योजना


काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना ल्याएको छ ।

 सिद्धार्थ बैंकले शुरु गर्यो सहुलियत कर्जा

सिद्धार्थ बैंकले शुरु गर्यो सहुलियत कर्जा


काठमाडौं । सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन २०७५ अनुसार ब्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा शाखाहरु मार्फत सेवाग्राहीलाई प्रदान गर्न सुचारु गरेको छ । 
जसमा सिद्धार्थ महिला उद्यमशिलता कर्जा १५ लाखसम्म रहेको छ 

एनआईसी एशियाको नयाँ शाखा पोखरामा

एनआईसी एशियाको नयाँ शाखा पोखरामा


काठमाडौं । एनआईसी एशिया बैंकले पोखरामा नयाँ शाखा विस्तार गरेको छ । 

माछापुच्छ्रे बैंकको ५ वटा शाखारहित बैंकिङ सञ्चालन

माछापुच्छ्रे बैंकको ५ वटा शाखारहित बैंकिङ सञ्चालन

काठमाडौं । माछापुच्छ्रे बैंकले चितवन, तनहुँ, लमजुङ, बागलुङ र काठमाडौंमा ५ वटा शाखारहित बैंकिङ सञ्चालनमा ल्याएको छ । बैंकले यी स्थानमा एकैपटक सेवा दिने भएको हो ।

आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्का धरौटीमा छुटे

आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्का धरौटीमा छुटे


काठमाडौं । सार्वजनिक पदको दुरुपयोग गरी १८ करोड ६६ लाख रुपैयाँ बराबर भ्रष्टाचार गरेको आरोप लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का धरौटीमा छुटेका छन् । 

तत्कालीन प्रमुख १ करोड १० लाख धरौटीमा रिहा

तत्कालीन प्रमुख १ करोड १० लाख धरौटीमा रिहा


काठमाडौं । सिक्टा सिंचाई आयोजनाका तत्कालीन प्रमुख दीलिपकुमार कार्की १ करोड १० लाख धरौटीमा रिहा भएका छन् ।

विदेशीमुद्राको विनिमय

विदेशीमुद्राको विनिमय


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर १ सय १३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३९ पैसा तोकेको छ ।