देश
दरबन्दी थप गर्न माग

दरबन्दी थप गर्न माग

महान्यायाधिवक्ताको कार्यालयले १ सय २७ जना सरकारी वकिलसहित २ सय ४५ जनाको दरबन्दी थप गर्न माग गरेको छ ।

२० हजार घूस लिंदालिंदै पक्राउ

२० हजार घूस लिंदालिंदै पक्राउ

पश्चिम नवलपरासीको नापी कार्यालयका सर्वेक्षक छत्रबहादुर ठकुल्ला सेवाग्राहीसँग घूस रकम लिंदालिंदै पक्राउ परेका छन् ।

एसियाकै उत्कृष्ट विश्वविद्यालयको सूचीमा त्रिभुवन विश्वविद्यालय

एसियाकै उत्कृष्ट विश्वविद्यालयको सूचीमा त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय एसियाको उत्कृष्ट विश्वविद्यालयको सूचीमा सूचीकृत भएको छ ।

अवैध नेटवर्किङ व्यवसाय गर्ने १२ भारतीय पक्राउ

अवैध नेटवर्किङ व्यवसाय गर्ने १२ भारतीय पक्राउ


काठमाडौं । काठमाडौं दरबामार्गस्थित याक एण्ड यति होटेलबाट प्रहरीले १२ भारतीयलाई पक्राउ गरेको छ ।

विप्लव विद्यार्थी संगठनका अध्यक्ष ढकाल पक्राउ

विप्लव विद्यार्थी संगठनका अध्यक्ष ढकाल पक्राउ

प्रहरीले विप्लव नेतृत्वको विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाललाई पक्राउ गरेको छ । 

डेढ किलो सुनसहित एक जना पक्राउ

डेढ किलो सुनसहित एक जना पक्राउ

हेटौंडा । प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ बाट डेढ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

 डिभीको नतिजा आज सार्वजनिक हुने

डिभीको नतिजा आज सार्वजनिक हुने


काठमाडौं । अमेरिकाले प्रदान गर्दै आएको डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज सार्वजनिक हुँदैछ । 

अवतरणका क्रममा अल्ट्रालाइट दुर्घटना, दुई सामान्य घाइते

अवतरणका क्रममा अल्ट्रालाइट दुर्घटना, दुई सामान्य घाइते


पोखरा । पोखरामा अवतरणका क्रममा मंगलबार अल्ट्रालाइट दुर्घटना भएको छ । 

ब्राउन सुगरसहित तीन जना पक्राउ

ब्राउन सुगरसहित तीन जना पक्राउ

बर्दिया । १२ ग्राम लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । 

सरकारले नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्दै

सरकारले नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्दै


काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा आज पेश हुँदैछ ।