
भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै आपूर्ति मन्त्री भट्टको सचिवालयद्वारा खण्डन
काठमाडौँ-उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको निजी सचिवालयले केही संचारमाध्यमहरुले भ्रामक, कपोकल्पित तथ्यहिन समाचार सम्प्रेशण गरेको भन्दै खण्डन गरेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीले वर्षा र हिमपात(मौसम पूर्वानुमानसहित)
देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च हिमाली र पहाडी भेगमा भारी हिमपातको सम्भावना
देशका विभिन्न ठाउँमा बिहीबार पानी पर्नुका साथै मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिलीप महतोको परिवारलाई पाँच लाख दिइने
प्रदेश नं २ सरकारले मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप महतोको परिवारलाई राहतस्वरुप रु पाँच लाख दिने निर्णय गरेको छ

पश्चिमी वायुको प्रभावले मौसम बदली(मौसम पूर्वानुमानसहित)
पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राजपाका केन्द्रीय सदस्य यादव पक्राउ
राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य रामबाबु राय यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

वर्षा र हिमपातको सम्भावना
मंगलबार बेलुकाबाट फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।