विशेष
विप्लवका भेरी–कर्णाली इन्चार्ज समातिए

विप्लवका भेरी–कर्णाली इन्चार्ज समातिए


काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बुद्धिजीवी परिषद् भेरी–कर्णाली इन्चार्ज पक्राउ परेका छन् ।

सांसदहरुलाई जिल्ला र क्षेत्रमा जान प्रधानमन्त्रीको निर्देशन

सांसदहरुलाई जिल्ला र क्षेत्रमा जान प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले संसदको हिँउदे अधिवेशन सकिएकोले सांसदहरुलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिएका छन् ।

विप्लव समूहका कोशी ब्यूरो इन्चार्ज पक्राउ

विप्लव समूहका कोशी ब्यूरो इन्चार्ज पक्राउ


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कोशी ब्यूरो इन्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर) लाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

नेपाल–जापानबीच श्रम सम्झौता

नेपाल–जापानबीच श्रम सम्झौता

काठमाडौं । नेपाल र जापानबीच सोमबार श्रम सम्झौता भएको छ । जापानमा नेपाली कामदार लैजानको लागि दुबै देशका प्रतिनिधिबीच श्रम सम्झौता ‘एमओसी’ मा हस्ताक्षर भएको हो । 

विप्लव समूहका इन्चार्ज हेमन्तसहित ९ जनाविरुद्ध मुद्दा दायर

विप्लव समूहका इन्चार्ज हेमन्तसहित ९ जनाविरुद्ध मुद्दा दायर


काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता हेमन्तप्रकाश ओलीसहित ९ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ । 

विप्लव समहूले जबरजस्ती आर्थिक सहयोग मागे प्रहरीलाई खबर गर्नुस् : गृह

विप्लव समहूले जबरजस्ती आर्थिक सहयोग मागे प्रहरीलाई खबर गर्नुस् : गृह

काठमाडौं । सरकारले प्रतिबन्धित नेकपा विप्लव समहूलाई आर्थिक तथा भौतिक सहयोग गर्नेहरुलाई कारबाही गर्ने स्पष्ट पारेको छ । 
गृहमन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै जबरजस्ती आर्थिक सहयोग मागे तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

नेपाल धितोपत्र बोर्डमा लगाइएको ताला प्रहरीले खोल्यो

नेपाल धितोपत्र बोर्डमा लगाइएको ताला प्रहरीले खोल्यो


काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आइतबार लगाइएको ताला प्रहरीले बल प्रयोग गरेर खुलाएको छ ।

मेडिकल कलेजमा देखिएका बेथिति छानबिन गर्न उपसमिति गठन गरिने

मेडिकल कलेजमा देखिएका बेथिति छानबिन गर्न उपसमिति गठन गरिने


काठमाडौं । मेडिकल कलेजमा देखिएका बेथितिहरु छानबिन गर्न उपसमिति गठन गरिने भएको छ ।

एसइई परीक्षाको तयारी पूरा

एसइई परीक्षाको तयारी पूरा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले जनाएको छ ।

‘विप्लव’ नेतृत्वका कमाण्ड इञ्चार्ज हेमन्तसहित आठ जना पक्राउ

‘विप्लव’ नेतृत्वका कमाण्ड इञ्चार्ज हेमन्तसहित आठ जना पक्राउ


काठमाडौं । नेत्रविक्रम चन्द‘विप्लव’ समूहका मध्य कमाण्ड इञ्चार्ज हेमन्त प्रकाश ओली‘सुदर्शन’सहित आठ जना पक्राउ परेका छन् ।