
सभामुखको उम्मेदवारमा अग्नि सापकोटा
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आवुधाबीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये तीन जना नेपाली
यूएईको आवुधाबीमा श्रमिक चढेको बस दुर्घटनामा ज्यान गुमाउने ६ जनामध्ये तीन जना नेपाली रहेको खुलेको छ ।
प्रधानमन्त्री र शीर्ष नेताबीच छलफल
प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीर शीर्ष नेताबीच शुक्रबार छलफल भएको छ ।

ओली र प्रचण्डबीच भेटवार्ता
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भेटवार्ता भएको छ ।

विप्लव समूहद्वारा ललितानिवास जग्गा कब्जा गरेको घोषणा
नेत्रविक्रम चन्द विप्लव समूहले बालुवाटारस्थित ललितानिवास जग्गा कब्जा गरेको घोषणा गरेको छ ।

ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट
बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।

पाँच दिनमा ५ हजार ऊँट मारियो, अझै ५ हजार मारिने
अस्ट्रेलियामा पाँच दिनमा ५ हजार ऊँटलाई गोली हानेर मारिएको जनाइएको छ ।

विकास समितिले भन्यो, ‘पुरानो संसद् भवन नयाँ बनाउनुस्’
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिंहदरस्थित पुरानो संसद् भवनलाई त्यही स्वरुपमा नयाँ बनाउन निर्देशन दिएको छ ।