इन्टरनेशनल
आबुधाबीमा बस दुर्घटना, ६ नेपाली घाइते

आबुधाबीमा बस दुर्घटना, ६ नेपाली घाइते

यूएईको आबुधाबीमा श्रमिक बोकेको बस दुर्घटना पाँच जनाको मृत्यु भएको छ ।

अष्ट्रेलियामा आगलागी भएको क्षेत्रमा वर्षा

अष्ट्रेलियामा आगलागी भएको क्षेत्रमा वर्षा

अष्ट्रेलियामा आगलागी भएको क्षेत्रमा वर्षा भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसूस गरिएको अधिकारीहरुले बताएका छन् ।

 राष्ट्रपति पुटिनले नियुक्त गरे नयाँ प्रधानमन्त्री

राष्ट्रपति पुटिनले नियुक्त गरे नयाँ प्रधानमन्त्री

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।

फिलिपिन्समा ज्वालामुखी, डरलाग्दो विस्फोटन हुन सक्ने चेतावनी

फिलिपिन्समा ज्वालामुखी, डरलाग्दो विस्फोटन हुन सक्ने चेतावनी

फिलिपिन्समा एउटा सक्रिय ज्वालामुखी पर्वतबाट लाभा निस्किन थालेको छ ।

राजकुमार ह्यारी दम्पत्तीद्वारा राजपरिवारबाट बाहिरिने घोषणा

राजकुमार ह्यारी दम्पत्तीद्वारा राजपरिवारबाट बाहिरिने घोषणा

ब्रिटेनका राजकुमार ह्यारी दम्पत्तीले राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने घोषणा गरेका छन् ।

बलात्कार ठहर भएका चार जनालाई मृत्युदण्ड

बलात्कार ठहर भएका चार जनालाई मृत्युदण्ड

भारतमा बलात्कार ठहर भएका चार जनालाई मृत्युदण्ड दिइने भएको छ ।

विमान दुर्घटनामा चालक दलका सदस्यसहित १ सय ७६ जनाकै मृत्यु (अपडेट)

विमान दुर्घटनामा चालक दलका सदस्यसहित १ सय ७६ जनाकै मृत्यु (अपडेट)

इरानमा युक्रेन बोइङ ७३७ विमान दुर्घटना हुँदा सबै यात्रुसहित चालक दलका सदस्यको मृत्यु भएको छ ।

इरानमा १ सय ८० जना सवार विमान दुर्घटना

इरानमा १ सय ८० जना सवार विमान दुर्घटना

इरानमा १ सय ८० जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटना भएको छ ।

दुई अमेरिकी सैन्य आधार शिविरमा इरानले क्षेप्यास्त्र प्रहार गर्‍यो

दुई अमेरिकी सैन्य आधार शिविरमा इरानले क्षेप्यास्त्र प्रहार गर्‍यो

गत शुक्रबार अमेरिकी हवाई कारबाहीमा इराकको राजधानी बग्दादमा इरानी सैन्य जेनेरल कासिम सुलेमानी मारिएसँगै इरान र अमेरिकाबीच तनाव उत्कर्षमा पुगेको छ ।

सुलेमानीको अन्तिम संस्कारमा भागदौड, कम्तीमा ३० को मृत्यु

सुलेमानीको अन्तिम संस्कारमा भागदौड, कम्तीमा ३० को मृत्यु

अमेरिकी हवाई आक्रमणमा मारिएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको अन्तिम शवयात्राका क्रममा भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।