तिम्ल्याहा डाक्टरका बाबु शिवप्रसादको ‘हे नाथ दिगम्बर’ सार्वजनिक
काठमाडौं—तिम्ल्याहका डाक्टरका बाबुका नामले परिचित गायक शिवप्रसाद देवकोटाको ‘हे नाथ दिगम्बर’ बोलको भजन सार्वजनिक भएको छ ।

‘माइकल अधिकारी’ को छायांकन शुरु
सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहने फिल्म ‘माइकल अधिकारी’ को छायांकन शुरु भएको छ ।

गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद
गायक रामकृष्ण ढकाल र उनको श्रीमती नीलम शाहबीच सम्बन्धविच्छेद भएको छ ।

नायिका वर्षा अहिले सम्मकै ग्ल्यामरस म्युजिक भिडियोमा
नायिका वर्षा सिवाकोटी आफ्नो अहिले सम्मकै ग्ल्यामरस म्युजिक भिडियोमा देखा परेकी छिन् ।

चर्चित र्यापर ‘भिटेन’ पक्राउ
पपगायक तथा चर्चित र्यापर ‘भिटेन’ भनेर चिनिने समीर घिसिङ पक्राउ परेका छन् ।
गायक दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध
सरकारले गायक दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा प्रतिबन्ध लगाएको छ ।
‘बादशाह जुट’ को ‘सुसाइड गर्छु कि क्या हो मायामा’
कात्तिक १५ गतेबाट देशैभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘बादशाह जुट’ को गीत सार्वजनिक गरिएको छ ।

मुम्बइमा बुधबारदेखि ‘गान्धी फिल्म फेस्टिबल’
भारतको मुम्बइमा बुधबारदेखि गान्धी चलचित्र महोत्सव ‘गान्धी फिल्म फेस्टिबल’ हुने भएको छ ।