इन्टरटेनमेन्ट
इटहरी उपमहानगरपालिकाको बाल सद्भावनादूतमा प्रितम आचार्य नियुक्त

इटहरी उपमहानगरपालिकाको बाल सद्भावनादूतमा प्रितम आचार्य नियुक्त

इटहरी उपमहानगरपालिकाको बाल सद्भावनादूतमा प्रितम आचार्य नियुक्त भएका छन् ।

चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का

चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का निर्वाचित भएका छन् ।

सार्वजनिक भयो ‘बाडुल्की’

सार्वजनिक भयो ‘बाडुल्की’

गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको स्वरमा नयाँ गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ ।

‘कहाँ गयौ तिमी’ म्युजिक भिडियो सार्वजनिक

‘कहाँ गयौ तिमी’ म्युजिक भिडियो सार्वजनिक

गायक प्रमोद खरेलको आवाज रहेको ‘कहाँ गयौ तिमी’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुरजले ल्याए ‘सुटुक्कै सुटुक्कै’(भिडियोसहित)

सुरजले ल्याए ‘सुटुक्कै सुटुक्कै’(भिडियोसहित)


काठमाडौं । नेपाल आइडल प्रथम संस्करणमा छैटौं भएका सुरज थापाले दोश्रो म्युजिक भिडियो ल्याएका छन् ।

‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक

‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक


काठमाडौं । चलचित्र ‘दाल भात तरकारी’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ ।

 ‘पिएम नरेन्द्र मोदी’ प्रदर्शनमा रोक

‘पिएम नरेन्द्र मोदी’ प्रदर्शनमा रोक

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित बायोपिक ‘पिएम नरेन्द्र मोदी’ प्रदर्शनमा रोक लगाइएको छ ।

‘जात्रै जात्रा’ चलचित्रको रिलिज वैशाखमा

‘जात्रै जात्रा’ चलचित्रको रिलिज वैशाखमा


काठमाडौं । चलचित्र ‘जात्रा’को सिक्वेलको रुपमा निर्माण भएको ‘जात्रै जात्रा’ चलचित्र २०७६ साल वैशाख २७ गतेबाट रिलिज हुने भएको छ ।

इथियोपिया विमान दुर्घटना : १ सय ५७ जनाकै मृत्यु

इथियोपिया विमान दुर्घटना : १ सय ५७ जनाकै मृत्यु


इथियोपिया । इथियोपियाको एडिस अबाबाबाट केन्याको नैरोबिका लागि उडेको इथियोपियन एयरलाइन्सको विमान दुर्घटना हुँदा सवार सबै यात्रुको निधन भएको छ ।

ग्रीन बुकले पायो ‘ओस्कार अवार्ड’

ग्रीन बुकले पायो ‘ओस्कार अवार्ड’


एजेन्सी । ‘ओस्कार अवार्ड २०१९’मा ग्रीन बुक सर्वोत्कृष्ट चलचित्र घोषित भएको छ ।