विशेष
 सभामुखको उम्मेदवारमा अग्नि सापकोटा

सभामुखको उम्मेदवारमा अग्नि सापकोटा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आवुधाबीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये तीन जना नेपाली

आवुधाबीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये तीन जना नेपाली

यूएईको आवुधाबीमा श्रमिक चढेको बस दुर्घटनामा ज्यान गुमाउने ६ जनामध्ये तीन जना नेपाली रहेको खुलेको छ । 

प्रधानमन्त्री र शीर्ष नेताबीच छलफल

प्रधानमन्त्री र शीर्ष नेताबीच छलफल

प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीर शीर्ष नेताबीच शुक्रबार छलफल भएको छ ।

कांग्रेस संसदीय दलको बैठक शुक्रबार

कांग्रेस संसदीय दलको बैठक शुक्रबार

नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ ।

ओली र प्रचण्डबीच भेटवार्ता

ओली र प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भेटवार्ता भएको छ ।

 विप्लव समूहद्वारा ललितानिवास जग्गा कब्जा गरेको घोषणा

विप्लव समूहद्वारा ललितानिवास जग्गा कब्जा गरेको घोषणा

नेत्रविक्रम चन्द विप्लव समूहले बालुवाटारस्थित ललितानिवास जग्गा कब्जा गरेको घोषणा गरेको छ ।

ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट

ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।

 माघे संक्रान्ति पर्व मनाइँदै

माघे संक्रान्ति पर्व मनाइँदै

माघ महिनाको पहिलो दिन आज अर्थात माघे संक्रान्ति पर्व ।

 पाँच दिनमा ५ हजार ऊँट मारियो, अझै ५ हजार मारिने

पाँच दिनमा ५ हजार ऊँट मारियो, अझै ५ हजार मारिने

अस्ट्रेलियामा पाँच दिनमा ५ हजार ऊँटलाई गोली हानेर मारिएको जनाइएको छ ।

विकास समितिले भन्यो, ‘पुरानो संसद् भवन नयाँ बनाउनुस्’

विकास समितिले भन्यो, ‘पुरानो संसद् भवन नयाँ बनाउनुस्’

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिंहदरस्थित पुरानो संसद् भवनलाई त्यही स्वरुपमा नयाँ बनाउन निर्देशन दिएको छ ।